एनभीए च्याम्पियनसिपको महिला फाइनलमा एपीएफ र न्यू डायमन्ड भिड्ने

काठमाडौं । छैठौं एनभीए महिला तथा पुरुष च्याम्पियनसिपको फाइनलमा नेपाल एपीएफ क्लब र न्यू डायमन्ड स्पोर्ट्स् क्लब भिड्ने भएका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा जारी प्रतियोगितामा शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा विभागीय प्रतिद्वन्द्वी नेपाल आर्मी क्लबलाई ३-२ को सेटमा पराजित गर्दै एपीएफ फाइनल प्रवेश गरेको हो । पहिलो सेटमा २७-२५ को […]