सुनसरीमा भोलिबाट १२ बजे सम्म सबै पसल खोल्न पाइने

इनरुवा / सुनसरीमा भोलिबाट सबै पसल दिउँसो १२ बजे सम्म खोल्न पाइने भएको छ । आज बसेको डीसीसीएमसीको बैठकले सो विषयमा निर्णय गर्दै १२ बजे सम्म पसल खोल्न दिइने भनेको हो । जस अनुसार विहान ५ बजेबाट मध्यान्ह १२ बजे सम्म सबै खाले पसल खोल्न पाइने छ । तर विहानको चिया पसल भने खोल्न नपाइने... The post सुनसरीमा भोलिबाट १२ बजे सम्म सबै पसल खोल्न पाइने appeared first on Purbeli News.

सम्बन्धित सामग्री

सिरहामा खुकुलो बनाइयो निषेधाज्ञा, यातायात चलाउन र पसल खोल्न पाइने

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समिति (डीसीएमसी) ले १ साउनदेखि निषेधाज्ञा खुकुलो बनाउने निर्णय गरेको हो ।

भोलिदेखि डिपार्टमेन्टल स्टोर, सपिङ मललगायत सबै प्रकारका पसल खोल्न पाउने

काठमाडौं।काठमाडौं उपत्यकामा भोलिदेखि सबै प्रकारका पसलहरु खोल्न पाइने भएको छ।भोलिदेखि थप एक साता लागू गरिने निषेधाज्ञा खुकुलो गरिएपछि पसल खोल्न पाइने भएको हो।उपत्यकाका तीन जिल्लाले जारी गरेको निषेधाज्ञामा अत्यावश्यक पसलहरु साँझ ६ बजेसम्म खोल्न पाइने उल्लेख छ।यस्तै डिपार्टमेन्टल स्टोर, सपिङ मल, खेलकुद सामाग्री पसल, कपडा,जुत्ता, फेन्सी, कपडा, मार्बल,फर्निचर लगायतका पसलहरु बिहान ११ बजेदेखि ६ बजेसम्म सञ्चालन गर्न पाइने छ।

पर्सामा निषेधाज्ञा असार २० गतेसम्म लम्ब्याइयो, पसल खोल्न पाइने

वीरगञ्ज – कोरोना महामारीका कारण पर्सामा जारी गरिएको निषेधाज्ञाको अवधि फेरि थपिएको छ। जारी निषेधाज्ञालाई असार २० गते राति १२ बजेसम्मका लागि थप गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिए। जिल्ला कोभिड व्यवस्थापन समिति पर्साको आइतबार बसेको बैठकले जिल्लामा जारी निषेधाज्ञालाई केही परिमार्जनसहित एक साताका लागि थप गरेको घिमिरेले बताए। अहिले जारी गरिएको […]

काठमाडौंमा निषेधाज्ञा केही खुकुलो: ११ बजेसम्म पसल खोल्न पाइने

काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको बैठकले पुन: एक हप्ता निषेधाज्ञा थप्ने निर्णय भएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी  प्रेम प्रसाद भट्टराईले जानकारी दिए।

काठमाडौं उपत्यकामा आजदेखि निषेधाज्ञामा थप कडाइ, खाद्यान्नका पसलसमेत खोल्न नपाइने

शुक्रबारदेखि उपत्यकामा खाद्यान्न पसल खोल्न पाइने छैन भने नियमविपरीत कार्य गर्नेलाई विभिन्न सजायको व्यवस्था गरिएको छ।

सुर्खेतमा तीन दिन मात्र अत्यावश्यक पसल खोल्न पाइने

सुर्खेत : जिल्ला प्रशासन कार्यालयले बैशाख १४ गतेदेखि जारी गरेको निषेधाज्ञा फितलो भएको भन्दै हप्तामा तीन दिन मात्र अत्यावश्यक पसल खोल्न पाउने निर्णय गरेको छ।दैनिक पसलहरु खोलिने भएकाले भिडभाड धेरै भई संक्रमण दर बढेको भन्दै प्रशासनले जेठ १ गतेदेखि हप्तामा आइतबार, मंगलबार र बिहीबार मात्र पसल खुला गर्न पाउने निर्णय गरेको हो।सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको अध्यक्षतामा बसेको कोभिड–१९ संकट यवस्थापन केन्द्रको बैठकले तरकारी, फलफुल तथा दुध बाहेकका अन्य खाद्यान्नका पसलहरु तोकिएको समयमा

काठमाडौँ उपत्यकामा विहान १० बजेसम्म पसल खोल्न पाइने

काठमाडौँ । काठमाडौँ उपत्यकामा अब विहान १० बजेसम्म उपभोग्य वस्तुको पसल खोल्न पाइने भएको छ । काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले उपभोग्य वस्तुको पसल १० बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको हो । यसअघि वैशाख २२ गतेदेखि २९ गतेसम्म विहान ९ बजेसम्म मात्र पसल खोल्न पाइने गरी निषेधाज्ञाको आदेश जारी गरिएको […]

काठमाडौं उपत्यकामा बिहान १० बजेसम्म पसल खोल्न पाइने

२८ वैशाख, काठमाडौं । काठमाडौं उपत्यकामा अब बिहान १० बजेसम्म उपभोग्य वस्तुको पसल खोल्न पाइने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले उपभोग्य वस्तुको पसल १० बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको हो । ‘आम नागरिकले भौतिक दूरी काम गरेर किनमेल गर्ने गरी बिहान १० बजेसम्म पसल सञ्चालन गर्न दिने […]

बिहान ८ देखि साँझ ८ बजेसम्म मात्र पसल खोल्न पाइने

दमौली, बैशाख ११ । कोभिड-१९ सङ्क्रमणको जोखिम बढ्दै गएपछि तनहुँको व्यास नगरपालिकाले बिहान ८ बजेदेखि साँझ ८ बजेसम्म पसल सञ्चालन गर्ने गराउने निर्णय गरेको छ । नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा शुक्रबार बसेको सरोकारवालाको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । नगरक्षेत्रभित्र सञ्चालित औषधिजन्य व्यवसायबाहेकका अन्य सम्पूर्ण उद्योग, वयवसाय, होटल तथा रेष्टुरेण्ट, खाद्यान्न तथा तरकारी एवं […]