कुमारी बैंक र अन्नपूर्ण केबलकार बीच सम्झौता

कुमारी बैंक र अन्नपूर्ण केबलकार बीच छुट प्रदान गर्नेसम्बन्धमा सम्झैता भएको छ। सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरूलाई अन्नपूर्ण केबलकारबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट दिइने छ।...

सम्बन्धित सामग्री

कुमारी बैंक र अन्नपूर्ण केबलकारबीच सम्झौता

काठमाडौं । कुमारी बैंक र पोखराको अन्नपूर्ण केबलकार बीच सम्झौता भएको छ । कुमारी बैंकका ग्राहकलाई अन्नपूर्ण केबलकारबाट प्रदान गरिने सेवाहरूमा विशेष छुट प्रदान गर्ने समझदारी भएको बैंकले जनाएको छ । यस सम्झौताअनुसार कुमारी बैंकका ग्राहकले अन्नपूर्ण केबलकारबाट प्रदान हुने सेवाको भुक्तानी कुमारी बैंकको डेबिट कार्ड वा ‘पीओएस’ बाट भुक्तानी गर्दा...