सांसद गुरुङको मागः सैनिक विशेष अदालतलाई सिंहदरबारमा सार्नुपर्छ

काठमाडौँ – सांसद रेणुका गुरुङले सैनिक विशेष अदालतलाई सैनिक मुख्यालयबाट सिंहदरबार भित्र सार्न माग गरेकी छन्। बुधबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले सैनिक विशेष अदालत सिंहदरबार भित्र सार्न माग गरेकी हुन्। ‘सेनामा न्यायप्रति विश्वास घटेको छ। सैनिक विशेष अदालतको वेथितीका विषयमा निरन्तर अनुगमनको लागि जोडदार माग गर्दछु। सैनिक विशेष अदालतलाई सिंहदरबार भित्र र […]