एम्बुलेन्समा गाँजा तस्करी, चालकसहित दुईजना पक्राउ

काठमाडौं । सुनसरीमा एम्बुलेन्समा गाँजा तस्करी गरेको पाइएको छ । धरान उपमहानगरपालिका–२ स्थित सडकबाट को१च ५५५९ नम्बरको एम्बुलेन्समा ल्याउँदै गरेको १०० किलो गाँजासहित दुईजनालाई प्रहरीले पक्राउ हो । पक्राउ पर्नेहरुमा एम्बुलेन्स चालक धरान उपमहानगरपालिका–१५ बस्ने ३६ वर्षीय बलबहादुर लिम्बू र धरान–११ बस्ने धनकुटा सहिदभूमि गाउँपालिका–१ घर भएका २८ वर्षीय पोशन राई...