महामन्त्रीमा शर्मा पनि महत र पौडेलभन्दा धेरै अगाडि

काठमाडौँ – नेपाली कांग्रेसको महामन्त्रीमा शेखर कोइराला प्यानलका गगन थापा सर्वाधिक मतसहित अग्रस्थानमा कायम रहँदा दोस्रो स्थानमा विश्वप्रकाश शर्मा आउने सम्भावना पनि बलियो देखिएको छ । सुरुवाती चरणदेखि नै थापाले अग्रता कायम राखेका छन् र उनले मतान्तर बढाउँदै लगेका छन्। दोस्रो स्थानका लागि प्रकाशशरण महत र प्रदीप पौडेलसँग प्रतिस्पर्धामा देखिएका शर्माले मतगणना आधा भन्दा बढी […]