मुख्यमन्त्री पाण्डेद्वारा महेशखोलामा मोटरेबल पुल शिलान्यास

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेद्वारा धादिङको थाक्रे गाउँपालिका–१ र गल्छी गाउँपालिका–८ को सीमावर्ती महेशखोलामाथि पक्की मोटरेबल पुलको बुधबार एक समारोहबीच शिलान्यास गरेका छन् । खयरघारी सीमपानी सडक पुल निर्माणको ठेक्का हिम सगरमाथा ज्वालामुखी जेभीले पारेको छ । उक्त कम्पनीले ४ करोड ७६ लाख ६८ हजार ९ सय ९४ रुपैयाँमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरेको […]

सम्बन्धित सामग्री

मनहरीको रजैया–दर्दरा मोटरेबल पुल शिलान्यास

मकवानपुरको मनहरी गाउँपालिकाको-९ र ५ नम्बर वडा जोड्ने रजैया–दर्दरा मोटरेबल पुलको शिलान्यास गरिएको छ।...

गजुरीको तुदी खोलामा मोटरेबल पुल शिलान्यास

चेपाङ मार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका– २ स्थित तुदी खोलामा पक्की मोटरेबल पुल बन्ने भएको छ। मलेखु र भण्डारा जोड्ने सडकखण्डमा पर्ने तुदी खोलामा बन्दै गरेको पुलको एक कार्यक्रमबीच बिहीबार प्रतिनिधिसभा...

पुलको काम अलपत्र छोडी पूर्वमन्त्री पाण्डेको कम्पनी सम्पर्कविहीन

दक्षिणी भोजपुरको लाइफलाइन मानिएको उदयपुरको मैनामैनी र भोजपुरको चुहार जोड्ने दुधकोसी नदीमाथि मोटरेबल पुल शिलान्यास हुँदा स्थानीय ज्यादै खुसी भएका थिए।...

दार्चुलामा नेपाल-भारत जोड्ने मोटरेबल पुल शिलान्यास

त्रिदेशीय सीमा जोडिएको दार्चुलामा नेपाल–भारत जोड्ने मोटरेबल पुलको शिलान्यास गरिएको छ । सोमबार महाकाली नगरपालिका-८ असिगडा र भारततर्फ पिथौरागढ जिल्लाको धारचुला तहसिल बलुवाकोट नजिकको छारछुम जोड्ने पुलको संयुक्त रूपमा शिलान्यास गरिएको हो ।

सार्दीखोलामा मोटरेबल पुल शिलान्यास

पुल शिलान्यास गर्दै गण्डकी प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल ‘जीवन’ले विभिन्न पालिकाहरुमा सडक तथा पुलहरु निर्माण भएसँगै उत्पादन गर्नतर्फ ध्यान केन्द्रित हुनुपर्ने बताए ।

दर्जन पुल शिलान्यास, एउटै बनेनन्

वर्षौैंदेखि मोटरेबल पुल चाहियो भन्दै आएका स्थानीयको मागअनुरुप गण्डकी प्रदेश सरकारको लगानीमा गत पुसमा बुडुवा खोलामा पुल शिलान्यास त गरियो, तर निर्माणले गति लिन सकेन। गणेशकुण्ड आइएस निर्माण सेवा नुवाकोटले ठेक्का लिएको पुलको सम्पन्न गर्ने म्याद गत २७ असारमा ...