कैलालीको पद्मा अस्पतालमा तनाव ग्रस्त

कैलाली । कैलालीको पद्मा अस्पतालमा तनाव ग्रस्त भएकाे छ । कैलालीको अत्तरियास्थित पद्मा अस्पतालमा एक बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले अस्पतालमा तोडफोड गरेका हुन् । कैलालीको गोदावरी नगरपालिका–३ का ३८ वर्षीय विनोदकुमार बोहराको आज (शनिबार) बिहान अस्पतालमा उपचारका क्रममा मृत्युभएपछि आफन्तले अस्पतालमा अगाडि प्रदर्शन गरेकाछन् । भीड तितरवितर गर्न अश्रु ग्यास समेत प्रयोग गरेको इलाका […]