स्वीडेनमा यसरी हुर्काइन्छ बालबच्चा

स्वतन्त्रतासँगै जिम्मेवारी कसरी बहन गर्ने भन्ने ज्ञान बालबालिकालाई सिकाइनु स्वीडिसको विशेषता हो । स्वीडेनमा बच्चा हुर्काउने जिम्मेवारी परिवार, स्कुल र राज्यको समान भूमिका हुन्छ । घरमा बुबाआमाले दिने हेरचाह, सिकाइ त छँदैछ, साथै नयाँ सीप, सिर्जनशील पाठ्यक्रम स्कुलबाट र राज्यले पढाइको खर्च व्यहोर्ने गर्छ । जसले गर्दा अभिभावकलाई सन्तान हुर्काउन त्यति कठिन हुँदैन । बच्चा […]