काठमाडौं : सशस्त्र प्रहरीको विभागीय टिम एपिएफ क्लबल आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।शनिबार दिउँसो अमेरिकी क्लब बिवाइएससी मिनेस्टोलाई हराउँदै पोखरामा जारी खेल एपिएफले ३–१ गोलको जित निकालेको हो। एपिएफका लागि रवी थिङले दुई गोल गरे भने आवास लामिछानेले एक गोल गरेका थिए।बिवाइएससीका मेगल फलाफोक्सले एक गोल फर्काएका थिए। खेलको पहिलो हाफ गोलरहित बराबरी भए पनि दोस्रो हाफकाे दोस्रो मिनेटमै बिवाइएससीले अग्रता बनाएको थियो। तर, खेलको अन्तिम समयमा एपिएफले पुनरागमन गर्यो।एपिएफका आवा