सरकारले छिट्टै पूर्णता पाउँछ: मुख्यमन्त्री शाह

भजनी, १ जेठ । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले छिट्टै पूर्णता पाउने बताएका छन् । कैलालीको टीकापुर नगरपालिकामा भएको एक कार्यक्रममा उनले भने, “सरकारलाई पूर्णता दिने कुरामा हामी निकै विलम्ब भएका छौँं । त्यो महसुस हामीले पनि पगेका छौँ, केन्द्रीय राजनीतिमा आएको परिवर्तनले प्रदेश सरकारलाई पनि छोएको हो ।” उनले सरकारले पूर्णता […]

सम्बन्धित सामग्री

प्रदेशलाई संस्थागत र बलियो बनाउनुको विकल्प छैनः मुख्यमन्त्री शाह

काठमाडौं, ७ फागुन । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशलाई संस्थागत र बलियो बनाउनुको विकल्प नरहेको बताएका छन् । सुदूरपश्चिम प्रदेश सरकारले आज धनगढीमा आयोजना गरेको ‘राष्ट्रिय प्रजातन्त्र दिवस–२०८०’ प्रदेश स्तरीय मूल समारोह कार्यक्रममा उनले प्रदेशलाई संस्थागत बनाउनुपर्ने बताएका हुन् । “प्रदेश सङ्घीयताको शासन व्यवस्था अनुसार स्थापना भएका हुन् । यसलाई बलियो र संस्थागत बनाउनुको […]

खेलकुदलाई प्रदेश सरकारले प्राथमिकता दिएको छ- मुख्यमन्त्री शाह

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारले खेलकुदको विकासमा प्राथमिकता दिएको बताएका छन् । कैलालीको बौनियामा आयोजित पालिकास्तरीय फुटबल प्रतियोगिताको आज उद्घाटन गर्दै मुख्यमन्त्री शाहले ‘एक निर्वाचन क्षेत्र, एक खेलमैदान’ र प्रदेशका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई पुरस्कारद्वारा सम्मानित गर्नेजस्तो नीति सरकारले लिएको स्पष्ट पारे । उनले भने,“खेलकुदका माध्यमबाट लागुऔषध दुव्र्यसनीको समस्या न्यूनीकरण गर्न सकिन्छ […]

स्वास्थ्य क्षेत्रको सुधार र व्यवस्थापन गर्दैछौँ : मुख्यमन्त्री शाह

महेन्द्रनगर, २६ असार । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले यहाँको स्वास्थ्य क्षेत्रको सुधार र व्यवस्थित गर्दै लैजाने कुरामा प्रदेश सरकार सक्रियताका साथ अघि बढेको बताएका छन्। महेन्द्रनगरमा आज आयोजित कञ्चनपुर पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहले नयाँ आर्थिक वर्षको बजेटमा पनि स्वास्थ्य क्षेत्रलाई क्षमताले भ्याएसम्मको समावेश गरिएको उल्लेख गरे । खोपको […]

पत्रकार जिम्मेवार बन्नुपर्छ : मुख्यमन्त्री शाह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले जनप्रतिनिधि मात्र नभइ पत्रकार पनि देश, जनता र समाजप्रति जिम्मेवार हुनुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन लम्की शाखा कैलालीको पाचौँ अधिवेशन तथा २३औँ स्थापना दिवस उद्घाटन गर्दै उहाँले देशको विकास र समृद्धिका लागि जनप्रतिनिधि मात्र नभइ पत्रकारसमेत जिम्मेवार हुन आवश्यक रहेको बताउनुभयो । मुख्यमन्त्री शाहले मुलुकको व्यवस्था, सङ्घीयता र …

जब बर्दगोरियाका चौधरीको घरमा खाना खान पुगे मुख्यमन्त्री शाह

काठमाडौं, २९ बैशाख । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाह एक स्थानीयको घरमा खाना खाएका छन्। शुक्रबार पार्टीको कामका लागि कैलालीको बर्दगोरिया गाउँपालिका पुगेका मुख्यमन्त्री शाहले सोही गाउँका स्थानीयसँग उनकै घरमा खाना खाएका छन्। मुख्यमन्त्री शाहले बर्दगोरिया गाउँपालिका-४ पुर्बी मुक्ति टोलमा मुक्त कमैया तथा भलमान्सा छिमानन्द चौधरीको घरमा उनको परिवारसँगै बसेर खाना खाएका हुन्।

भागबन्डा नमिल्दा तीन महिनासम्म विस्तार भएन सुदूरपश्चिम सरकार

सहमतिका लागि गठबन्धनका शीर्ष नेता गुहार्दै मुख्यमन्त्री शाह सुदूरपश्चिममा गठन भएको तीन महिना पूरा हुँदा पनि सरकार विस्तार हुन सकेको छैन । सत्तागठबन्धनमा आबद्ध दलहरूबीच मन्त्रालय भागबन्डा नमिल्दा मुख्यमन्त्री कमलबहादुर शाहले मन्त्रिमण्डल...

सुदूरपश्चिम सरकारले केही दिनमै पूर्णता पाउँछः मुख्यमन्त्री शाह

काठमाडौं, ८ वैशाख । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकारले केही दिनमै पूर्णता पाउने बताएका छन् । नेपाल प्रेस युनियन बैतडीले गोठलापानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्यमन्त्री शाहले उपनिर्वाचन लगत्तै केही दिनमै प्रदेश सरकारले पूर्णता पाउने बताएका हुन् । ‘केन्द्रमा गठबन्धन सरकार बनेकाले सोहीअनुसार प्रदेश सरकार बन्छ, केन्द्रीय गठबन्धनअनुसार प्रदेश सरकार विस्तार हुने भएकाले […]

अर्थतन्त्रमा सहकारीको महत्वपूर्ण भूमिका: मुख्यमन्त्री शाह

सहकारीले सुदूरपश्चिमको अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेलेको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बताएका छन्।...

पर्यटन क्षेत्रमा लगानी भित्र्याउँछौँ : मुख्यमन्त्री शाह

काठमाडौँ- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पर्यटन क्षेत्रको विकासका लागि प्रदेशमा लगानी भित्र्याउन आफ्नो सरकार केन्द्रित हुने बताएका छन् । आज कञ्चनपुरको बेल्डाँडी गाउँपालिकाबाट यहाँको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रवेशद्वार (नयाँ रुट) को उद्घाटन गर्दै मुख्यमन्त्री शाहले पर्यटनलाई स्मृति र विकासको आधार मानेर प्रदेश सरकारले आगामी योजना ल्याउने जानकारी दिए । उनले सुदूरपश्चिमको समग्र विकासका लागि […]

सुदूरपश्चिमका मुख्यमन्त्री शाह विश्वासको मत लिने तयारीमा

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशसभाबाट विश्वासको मत लिने तयारी थाल्नुभएको छ । मुख्यमन्त्री शाह यही फागुन २१ गतेभित्र प्रदेशसभामा विश्वासको मत लिने तयारीमा रहनुभएको उहाँको सचिवालयले जनाएको छ । विश्वासको मतका लागि उहाँले पछिल्ला दिनमा दलका शीर्ष नेतृत्वदेखि सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी), नेकपा (माओवादी केन्द्र) र नागरिक उन्मुक्तिसँग भेटघाट एवं छलफललाई तीव्रता …