मेगा बैंक र मोको डिजिटल वालेटबीच सहकार्य

मेगा बैंकले बैंक तथा वित्तीय संस्थाहरुको कार्डको लागि साझा केन्द्रको रूपमा कार्य गर्ने मोको डिजिटल वालेटसँग सहकार्य गरेको छ । यो साझेदारीसँगै  बैंकका खातावालहरूले अब सिधै आफ्नो डेबिट वा क्रेडिट कार्डहरू मोको डिजिटल वालेट सहज रुपमा लोड गरी सेवा लिन सक्नेछन् । वालेटमार्फत प्रयोगकर्ताहरूले आफ्नो वालेटमा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरुको कार्ड सहज रुपमा लोड गरी क्यूआर कोड स्क्यान गरी सहजै रकमको भुक्तानी तथा रकमान्तर गर्न सक्नेछन् । यस सुविधामार्फत ग्राहकहरुले हरेक कारोवारको लागि प