पहिरोमा पुरिएर ३ जनाको मृत्यु

कास्कीमा पहिरोमा पुरिएर ३ जनाको मृत्यु भएको छ।

सम्बन्धित सामग्री

काठमाडौंको चन्द्रागिरीमा पहिरोमा परेर एकै परिवारका ३ जनाको मृत्यु

काडमाडौं । काडमाडौंको चन्द्रागिरीमा रहेको रेक्की ध्यान केन्द्रमा पहिरो खस्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ । चन्द्रागिरी नगरपालिका–२ देउराली नजिक मसिने जाने बाटोमा रहेको ध्यान केन्द्रमा गएराति पहिरो खसेको थियो । उक्त पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । अविरल वर्षापछि मध्यरातमा पहिरो खसेको र ध्यान केन्द्र पुरिएको थियो । […]

चन्द्रागिरी- २ मा पहिरोमा पुरिएर एकै परिवारका ३ जनाको मृत्यु

चन्द्रागिरी नगरपालिका २ देउराली नजिकै गएको पहिरोमा पुरिएर एकै परिवारका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रे धुलिखेल- १२ का स्थानीयवासी ५१ वर्षीय राजु श्रेष्ठ‚ उनकी श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र छोरी डेढ वर्षीया सारथी श्रेष्ठ रहेको चन्द्रागिरी- २ का वडाध्यक्ष भाइकृष्ण तामाङले बताए ।

चन्द्रागिरिमा पहिरोमा पुरिएर एकै परिवारका ३ जनाको मृत्यु

२१ असोज, काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा पहिरोले ध्यान केन्द्र पुरिंदा तीन जनाको मृत्यु भएको छ । चन्द्रागिरि नगरपालिकाको वडा नम्बर २ देउराली नजिक मसिने जाने बाटोमा रहेको रेक्की ध्यान केन्द्र पहिरोमा पुरिएको हो । वडा अध्यक्ष भाइकृष्ण तामाङका अनुसार पहिरोमा पुरिएर मृत्यु हुनेमा ५२ वर्षीय राजु श्रेष्ठ, उनकी श्रीमती ४५ वर्षीया रेखा श्रेष्ठ र डेढ […]

अछाममा पहिरोमा पुरिएर एकै परिवारका ३ जनाको मृत्यु

अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर २ भुलुमा पहिरोले घर पुरिंदा एउटै परिवारका तीन जनाको मृत्यु भएको छ ।स्थानीय पदम सिंह विष्टको घर पुरिंदा उनका परिवारका सदस्यहरुको मृत्यु भएको वडा अध्यक्ष नरेन्द्रबहादुर शाहीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय अछामले पनि एकै परिवारका तीन जनाको मृत्यु भएको पुष्टि गरे पनि मृतकको परिचय खुल्न बाँकी रहेको जनाएको […]

अछाममा पहिरोमा पुरिएर एकै परिवारका ३ जनाको मृत्यु

९ साउन, काठमाडौं । अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर २ भुलुमा पहिरोले घर पुरिंदा एउटै परिवारका तीन जनाको मृत्यु भएको छ । विष्टको परिवारका सदस्यहरुको मृत्यु भएका वडा अध्यक्ष नरेन्द्रबहादुर शाहीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय अछामले पनि एकै परिवारका तीन जनाको मृत्यु भएको पुष्टि गरे पनि मृतकको परिचय खुल्न बाँकी रहेको जनाएको छ […]

पहिरोमा पुरिँदा पाँचथरमा एकैघरका तीनजनाको मृत्यु

काठमाडौं : पहिरोमा पुरिएर पाँचथरमा एकै घरका ३ जनाको मृत्यु भएको छ। शुक्रबार राति गएको पहिरोले फालेलुङ गाउँपालिका-७ बिहीदिनका रूपलाल मगरको घर बगाएको थियो।घरसँगै बगेका तीनैजनाको मृत्यु भएको पाँचथरका प्रहरी नायब उपरीक्षक राकेश थापाले बताए। तीमध्ये ४२ वर्षका रूपलालको शव हिजै फेला परेको थियो भने उनकी श्रीमती ४२ वर्षकी गोमा र भतिजी १९ वर्षीया एलिसाको शव आज बिहान फेला परेको डिएसपी थापाले जानकारी दिए। उनका अनुसार एक्साभेटरको सहायताले पहिरो पन्छाएपछि उनीहरूको शव भेटिएको हो। रूपलालको घरभन्दा करी

पहिरोमा परी ३ जनाको मृत्यु, १ जनाको सकुशल उद्दार

पाँचथरको फालेलुङ गाउँपालिका–७ बिदीनमा पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु भएको छ भने १ जनालाई प्रहरीले सकुशल उद्दार गरेको छ । शुक्रबार राती बर्षातको कारण गएको पहिरोले स्थानीय रुपलाल मगरको ढुंगा माटोले बनेको ३ तले घर र गाईगोठ समेत पुरेको थियो ।  पहिरो गएको स्थानमा खटिएको प्रहरी चौकी सिदिन र जिल्ला प्रहरी कार्यालय पाँचथरको टोलीले रुपलालका काका ७१ वर्षीय दल प्रसाद मगरलाई सकुशल उद्दार गरेको थियो । पहिरोमा पुरिएर ५५ वर्षीय रुपलाल मगरलाई हिजो बिहान र उनको ४२ वर्षीया श

ताप्लेजुङ र धादिङमा पहिरो, ३ जनाको मृत्यु

ताप्लेजुङ र धादिङमा पहिरोमा पुरिएर तीन जनाको मृत्यु भएको छ ।  ताप्लेजुङको श्रीजंघा गाउँपालिका–७ ट्याम्फुमा बिहीबार राति गएको पहिरोले सोही ठाउँ बस्ने उद्योग अधिकारीको घर र गोठ पुर्दा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरूमा उद्योग अधिकारीकी श्रीमती ५७ वर्षीया तुलसा अधिकारी र बुहारी ३४ वर्षीया यशोधा अधिकारी रहेका छन् । पहिरोमा पुरिएर घाइते भएका उद्योग अधिकारीका छोरा ५७ वर्षीय बिष्णु अधिकारीलाई उपचारको लागि नेपाली सेनाको हेलिकप्टरद्वारा कोशी अस्पताल विराटनगर मोरङ पठाइएको छ ।

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु

रोल्पा।रोल्पा नगरपालिका–९ ह्वामा बस्ने ४० वर्षीय टिका सिंह बुढा मगरको घरमा मंगलबार राति पहिरो आउँदा पुरिएर ३ जनाको मृत्यु भएको छ। मृत्यु हुनेहरुमा ८६ वर्षीया कर्तिमा बुढा, १८ वर्षीया सुशीला बुढा मगर र १५ वर्षीया श्यामकला बुढा रहेका छन्। पहिरोका कारण घर पूर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाबाट खटिएको प्रहरीले उद्दार गरेको थियो।

बागलुङमा पहिरो खस्दा एकै परिवारका ३ जनाको मृत्यु

१२ असार, काठमाडौं । बागलुङमा पहिरोले घर पुर्दा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । गएराति परेको अविरल वर्षापछि जिल्लाको बरेङ गाउँपालिका–१, लुरु भन्ने स्थानमा पहिरो जाँदा एकै परिवारका ३ जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय, बागलुङका प्रमुख डीएसपी दीपक रेग्मीले पहिरोमा पुरिएर विष्णुबहादुर क्षेत्री, विष्णुकुमारी क्षेत्री र …