सञ्चिताको मातृत्व अनुभव : छोराछोरी हुर्काउन चार वर्ष कलाकारिता छाडें

१२ मंसिर, काठमाडौं । अभिनेत्री सञ्चिता लुइँटेल दुई सन्तानकी आमा हुन् । उनका एक छोरा र एक छोरी छन् । छोरा भर्खरै १० वर्ष लागे भने छोरी नौ वर्षकी भइन् । एक वर्ष उमेर अन्तरका छोराछोरी हुर्काउन उनलाई सकस नै थियो । सञ्चिताको छोराछोरी हुर्काउँदाको अनुभव आफ्नै किसिमको छ । ‘बाबु (छोरा) जन्मेको एक वर्षमै नानी […]

सम्बन्धित सामग्री

महँगीले दिएको आहत

तरकारी बजारमा सधैंजसो भेट हुने साथीहरू यसपालि दसैंतिहारको खर्च टार्न सकिएकामा खुसी भएको अनुभव सुनाइरहेका थिए । दसैंमा घर जादाँ बसभाडा लगायत लत्ताकपडाको मूल्यसमेत बढ्दा खर्च बेहोर्न गाह्रो भएको बताइरहेका थिए । मध्यमवर्गीय परिवारका गृहिणीहरू श्रीमान् एक जनाको तलबको भरमा सहरमा बसेर छोराछोरी हुर्काउन, पढाउन साह्रै मुस्किल भएको भन्दै थिए ।