बालकोटमा देउवा–ओलीबीच गरम सम्वाद, एमसीसी पास गर्न गठबन्धन तोड्न ओलीको आग्रह

काठमाडौं, २४ पुष । संसद्को गतिरोध अन्त्यकोलागि छलफल गर्न एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास पुगेका कांग्रेस सभापति एव्म प्रधानमन्त्री शेरबहादुर देउवासँग ओलीले आक्रामक रुपमा आफूलाई प्रस्तुत गरेका छन् । एमसीसी पारित गर्नको लागि प्रधानमन्त्री देउवाले राखेको प्रस्तावमा ओलीले यसबारेमा आफूहरु अहिलेको अवस्थामा तटस्थ बस्ने प्रतिक्रिया दिएका थिए । उनले सत्तापक्षीय गठबन्धनसँग बहुमत रहेको भन्दै […]