विषालु सर्प पालेर गुजारा (भिडियो)

अरुको घरमा गाईबाख्रा, हाँसकुखुरा पाल्छन् । तर कपिलवस्तुका हिरालालको घरमा चाहिँ सर्प पालिएको छ । बाबुबाजेले सर्प पालेरै जीविका चलाए । हिरालालले पनि बाबुबाजेको बिँडो थाम्दै सर्प पाल्नुभएको हो ।  सर्पलाई अरु मनपर्ने खानेकुरा सँगै दूध पनि खुवाईन्छ । १४ जनाको परिवार भएको घरमा सम्पत्तिको नाममा ३ वटा सर्प मात्रै छ । खेती...