माइल्ड हर्टअट्याकपछि चीनमा उपचाररत गृहमन्त्री श्रेष्ठको स्वास्थ्य कस्तो छ?

‘पेकिंग युनियन मेडिकल कलेज अस्पताल, बेइजिङ’मा उपचाररत उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ हिजोदेखि नै आईसीयूबाट जनरल वार्डको क्याबिनमा सरेका छन्।