सहसचिव सरुवाको अन्तिम सूची तयार हुँदै, काठ महानगर जान हानथाप !

काठमाडौँ । सरकारले सहसचिवको सरुवा तयारी गरेको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पारेको प्रारम्भिक सूचीमाथि मुख्यसचिव शङ्कर दास वैरागी रुजु गर्दैछन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्तमा रहेका करिब एक दर्जन सहसचिवहरूलाई व्यवस्थापन गर्ने गरी तयारी अघि बढाउने भनिए पनि ‘रोजाई’का ठाउँ मिलाउँदै गर्दा यो सूची तीन दर्जन नाघ्ने […]

सम्बन्धित सामग्री

१ करोड ३६ लाख मतपत्र छापियो, महानगरको मतपत्र उम्मेदवारी दर्ता पछि मात्रै छापिने

काठमाडौँ– निर्वाचन आयोगले ६ वटा महानगरपालिकामा उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित भइसकेपछि मात्र मतपत्र छपाइ गर्ने भएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले ६ वटा महानगर र भक्तपुरका चार नगरपालिकाको मतपत्र उम्मेदवारको अन्तिम सूची प्रकाशित भइसकेपछि मात्र छापिने आयोगले निर्णय गरेको जानकारी दिए। महानगरपालिकाका मतपत्रमा राष्ट्रिय दलहरुले समेत जुन–जुन पदमा उम्मेदवारी दिन्छन्, त्यहाँ चुनाव चिह्न राखिने […]

६ वटा महानगरमा उम्मेदवारको अन्तिम नामावली प्रकाशित भइसकेपछि मात्र मतपत्र छापिने

काठमाडौँ । ६ वटा महानगरपालिकामा उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित भइसकेपछि मात्र मतपत्र छापिने भएको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार यो आयोगको पूर्व निर्णय हो । जसअनुसार ६ वटा महानगर र भक्तपुरका चार नगरपालिकाको मतपत्र उम्मेदवारको अन्तिम सूची प्रकाशित भइसकेपछि मात्र छापिनेछ । यसो हुँदा राष्ट्रिय दलहरूले समेत जुन जुन पदमा उम्मेदवारी दिन्छन्, […]