साउदी अरेबियाले सन् २०६० सम्ममा शून्य कार्बन उत्सर्जन गर्ने

विश्वको सबैभन्दा ठूलो तेल निर्यातकर्ता साउदी अरेबियाले २०६० सम्ममा  शून्य कार्बन उत्सर्जन हासिल गर्ने लक्ष्य राखेको छ ।  COP26 ग्लोबल क्लाइमेट शिखर सम्मेलन हुनुभन्दा केहीदिन अघि शनिबार यो घोषणा गरिएको हो । ‘म आज साउदी अरेबियाको लक्ष्यको घोषणा गर्दछु कि यसको सर्कुलर कार्बन इकोनोमी दृष्टिकोणको माध्यमबाट २०६० सम्म शून्य उत्सर्जन गर्ने छ’ युवराज मोहम्मद बिन सलमानले’ साउदी ग्रीन इनिसिएटिभ फोरममा रेकर्ड गरिएको कार्यक्रममा उक्त कुरा बताएका हुन् ।

सम्बन्धित सामग्री

सन् २०४५ सम्म शून्य कार्बन उत्सर्जन गर्ने राष्ट्र बनाउने कांग्रेसको प्रतिबद्धता

काठमाडौँ । नेपाली कांग्रेसले नेपाललाई सन् २०४५ मा शून्य कार्बन उत्सर्जन राष्ट्र बनाउने प्रतिबद्धता व्यक्त गरेको छ । कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज सार्वजनिक गरेको पार्टीको सङ्कल्पपत्रमा उक्त प्रतिबद्धताका लागि विभिन्न सिद्धान्त र नीति अवलम्बन गर्ने जनाएको छ ।     ...

‘स्वस्थ सहर’का लागि धुलिखेलमा सर्वदलीय अपनत्व बढाइँदै

हालै नगरलाई शून्य कार्बन उत्सर्जन गर्दै वातावरणमैत्री विकास गर्ने विश्वका १५ सहरमध्ये पाँचौ नम्बर र एशियाको पहिलो सहर बनेको घोषणा गरिएको थियो। धुलिखेलले यसअघि दक्षिण एशियामै पहिलोपटक ‘जिवाश्म इन्धन अप्रसार सन्धि’लाई कार्यान्वयनमा ल्याएको थियो।

शून्य कार्बन उत्सर्जन र जलवायु वित्त

देवेन्द्र अर्याल ‘आँसु’ बेलायतको ग्लास्गोमा भएको जलवायु परिवर्तनसम्बन्धी सम्मेलन कोप २६ सम्मेलनमा सहभागी राष्ट्रहरुले जलवायु परिवर्तनको विषयलाई गम्भीरतापूर्वक उठाए । जसमा नेपालको तर्फबाट सहभागी प्रतिनिधिमण्डलले पनि आफ्नो धारणा राखेका थिए । उक्त सम्मेलनमा जलवायु परिवर्तनले पारेको असर र आगामी दिनमा यसले निम्त्याउन सक्ने समस्याका बारेमा बृहत् छलफल भएको छ भने जलवायु वित्त परिचालनमा पनि विलम्ब […]

स्ट्यान्डर्ड चार्टर्ड समूहको शून्य कार्बन उत्सर्जन घोषणा

काठमाडौं (अस) । स्ट्यान्डर्ड चार्टर्ड समूहले सन् २०५० सम्म आफ्नो वित्तीय गतिविधिबाट नेट–शून्य कार्बन उत्सर्जनमा पुग्ने नयाँ लक्ष्य घोषणा गरेको छ । यसमा सबैभन्दा बढी कार्बन सघन क्षेत्रका लागि अन्तरिम २०३० लक्ष्य समावेश रहेको समूहले जनाएको छ । समूहको दृष्टिकोण हाल उपलब्ध सर्वोत्तम डाटामा आधारित छ र अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीको नेट शून्य उत्सर्जन २०५० परिदृश्यमा प्रतिबद्ध रहेको समूहले  बताएको छ । ५९ फुटप्रिन्ट बजारमध्ये ३३ वटामा सन् २०५० सम्ममा नेट शून्यमा पुग्ने प्रतिबद्धता समूहले गरेको छ । विकासोन्मुख देशलाई उनीहरूको विकास र समृद्धिको अवसरबाट वञ्चित नगरी जलवायु परिवर्तनका उद्देश्य पूरा गर्न पुँजी र विशेष सहयोग चाहिने बैंकको भनाइ  छ । कम–कार्बन प्रविधि अपनाउने सबैभन्दा ठूलो अवसर र केही कठिन संक्रमण–वित्त र जलवायु चुनौती दुवै भएका बजारमा पुँजी निर्देशित गरेर मद्दत गर्न समूह प्रतिबद्ध रहेको जनाइएको छ ।

स्ट्याण्डर्ड चार्टर्डले शून्य कार्बन उत्सर्जन गर्ने

स्ट्याण्डर्ड चार्टर्ड (समूह) ले सन् २०५० सम्ममा आफ्नो वित्तीय गतिविधिबाट नेट–शून्य कार्बन उत्सर्जनमा पुग्ने महत्वाकांक्षी नयाँ लक्ष्य घोषणा गरेको छ । जसमा सबैभन्दा बढी कार्बन सघन क्षेत्रहरूका लागि अन्तरिम २०३० लक्ष्यहरू समावेश रहेको समूहले जनाएको छ ।“समूहको दृष्टिकोण हाल उपलब्ध सर्वोत्तम डाटामा आधारित छ र अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीको नेट शून्य उत्सर्जन २०५० परिदृश्यमा प्रतिबद्ध छ” […]

विकासोन्मुख मुलुकले शून्य–उत्सर्जन लक्ष्य समयमै हासिल गर्लान् ?

विकासोन्मुख मुलुकमा कायम स्रोतको अभावलाई मध्यनजर गर्दै उनीहरूलाई शून्य कार्बन उत्सर्जन लक्ष्य हासिल गर्न पर्याप्त समय दिनुपर्छ  इन्टरनेसलन प्यानल अन क्लाइमेट चेन्ज’ले केही अघि सार्वजनिक गरेको रिपोर्टले सन् २०४० सम्म विश्वको...

साउदी अरेबियाले सन् २०६० सम्ममा शून्य कार्बन उत्सर्जन गर्ने

रियाद । विश्वको सबैभन्दा ठूलो तेल निर्यातकर्ता साउदी अरेबियाले २०६० सम्ममा शून्य कार्बन उत्सर्जन हासिल गर्ने लक्ष्य राखेको छ । COP26 ग्लोबल क्लाइमेट शिखर सम्मेलन हुनुभन्दा केही दिन अघि शनिबार यो घोषणा गरिएको हो । ‘म आज साउदी अरेबियाको लक्ष्यको घोषणा गर्दछु कि यसको सर्कुलर कार्बन इकोनोमी दृष्टिकोणको माध्यमबाट २०६० सम्म शून्य उत्सर्जन गर्ने छ,’ […]

साउदी अरेबियाले सन् २०६० सम्ममा शून्य कार्बन उत्सर्जन गर्ने

विश्वको सबैभन्दा ठुलो तेल निर्यातकर्ता साउदी अरेबियाले २०६० सम्ममा  शून्य कार्बन उत्सर्जन हासिल गर्ने लक्ष्य राखेको छ।  ग्लोबल क्लाइमेट शिखर सम्मेलन हुनुभन्दा केही दिन अघि साउदीले शनिवार यो घोषणा गरिएको हो।

साउदी अरेबियाले सन् २०६० सम्ममा शून्य कार्बन उत्सर्जन गर्ने

विश्वको सबैभन्दा ठुलो तेल निर्यातकर्ता साउदी अरेबियाले २०६० सम्ममा  शून्य कार्बन उत्सर्जन हासिल गर्ने लक्ष्य राखेको छ।  ग्लोबल क्लाइमेट शिखर सम्मेलन हुनुभन्दा केही दिन अघि साउदीले शनिवार यो घोषणा गरिएको हो।

अबको आवश्यकता शून्य कार्बन उत्सर्जन

जलवायु परिवर्तनका कारण विश्वको वातावरण प्रतिकूल भएको छ । विश्वको बढ्दो तापमानका कारण सबैलाई चिन्तित तुल्याएको छ । त्यसका लागि शून्य कार्बन उत्सर्जन नीतिको आवश्यकता देखिन्छ । यही गतिमा मानवीय आविष्कार र प्रविधिको प्रयोग हुने हो भने सन् २०५० भित्र जलवायुमा व्यापक परिवर्तन देखिन्छ र मानव समुदायले विभिन्न महामारी तथा प्रकोपको सामना गर्नुपर्ने चिन्ता वातावरणविद्हरूको […]