ओली र नेपाल पक्षको वार्ता सकियो : ०७५ जेठ २ गतेमा फर्कने सहमति, छिट्टै कार्यदल गठन गरिने

काठमाडौं, ३१ बैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षबीचको भेटवार्ता सम्पन्न भएको छ । सिंहदरबारस्थित् प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको बैठकले ०७५ जेठ २ गते नै फर्कनेबारे सहमति गर्ने निश्कर्ष निकालेको छ । यसको लागि अध्यक्ष ओली र नेपाल बसेर कार्यदल बनाउने सहमति भएको नेता भीम […]