२१ कात्तिक, काठमाडौं । सोमबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा २ सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार ३ सय, तेजावी सुनको मूल्य ९३ हजार ८ सय र चाँदीको मूल्य प्रतितोला १ हजार २६५ रुपैयाँ तोकिएको […]