दक्षिण कोरिया दशौँ पटक विश्वकपमा छनोट :: Pahilopost.com

एसियाली राष्ट्र दक्षिण कोरिया दशौँ पटक विश्वकप फुटबलका लागि छनोट हुन सफल भएको छ। एसियाली छनोटअन्तर्गत समूह अन्तिम चरणको समूह ए को खेलमा उज्वेकिस्तानसँग गोलरहित बराबरी खेलेपछि दक्षिण कोरिया सिधै विश्वकपमा छनोट भएको हो। सन् १९५४ मा पहिलो पटक विश्वकप खेलेको कोरियाले १९८६ यता निरन्तर विश्वकप खेल्दै आएको छ।

सम्बन्धित सामग्री

विश्वकप फुटबलमा एसियाबाट पहिलो पटक ६ टिम

३१ जेठ, काठमाडौं । फिफा विश्वकप फुटबलमा एसिया महादेशबाट पहिलो पटक ६ टिमले प्रतिस्पर्धा गर्ने भएका छन् । अन्तरमादेशीय प्लेअफमा दक्षिण अमेरिकी टिम पेरुलाई हराउँदै अष्ट्रेलिया यसै वर्षको अन्त्यमा कतारमा हुने विश्वकपमा छनोट भएपछि एसियाली टिमको संख्या कीर्तिमानी बनेको हो । आयोजकको हैसियतमा कतारले सिधै विश्वकपमा स्थान बनाएको थियो । यस्तै जापान, दक्षिण कोरिया, इरान र साउदी […]

दक्षिण कोरिया एसियाबाट कतार विश्वकपमा स्थान बनाउने दोस्रो टिम

काठमाडौँ– दक्षिण कोरिया कतार विश्वकप-२०२२ का लागि स्थान बनाउने दोस्रो एसियाली राष्ट्र बनेको छ । यसै हप्ता इरान विश्वकपमा छनोट हुँदा मंगलबार भएको खेलमा घरेलु टोली सिरियालाई २-० ले पराजित गर्दै कोरियाले विश्वकपमा स्थान बनाएको हो । दुबईको अल रसिद मैदानमा भएको खेलमा कोरियालाई जिताउन जिन सु किम र चिङ हुनले एक-एक गोल गरे । […]

दक्षिण कोरिया बन्यो एसियाबाट कतार विश्वकपमा स्थान बनाउने दोस्रो टिम

दक्षिण कोरिया कतार विश्वकप-२०२२ का लागि स्थान बनाउने दोस्रो एसियाली राष्ट्र बनेको छ । यसै हप्ता इरान विश्वकपमा छनोट हुँदा मंगलबार भएको खेलमा घरेलु टोली सिरियालाई २-० ले पराजित गर्दै कोरियाले विश्वकपमा स्थान बनाएको हो । दुबईको अल रसिद मैदानमा भएको खेलमा कोरियालाई जिताउन जिन सु किम र चिङ हुनले एक-एक गोल गरे । यससँगै समूह ‘ए’ बाट विश्वकपमा दुई टोलीले स्थान बनाए । इरान आठ खेलबाट २२ अंकसहित शीर्षस्थानमा रहँदै यसअघि नै विश्वकपमा स्थान बनाएको छ । समान आठ खेलमा २० अंक जोडेको कोरिया

सिरियालाई हराउँदै दक्षिण कोरिया विश्वकपमा छनोट

एजेन्सी – दक्षिण कोरिया एसिया क्षेत्रबाट यसै वर्ष कतारमा आयोजना हुने फिफा विश्वकप कतार २०२२ मा छनोट हुने दोस्रो राष्ट्र बनेको छ । विश्वकप छनोट अन्तर्गत मंगलबार राति सिरियालाई २–० ले पराजित गर्दै दक्षिण कोरियाले विश्वकपमा स्थान पक्का गरेको हो । यसअघि इरान एसियाबाट विश्वकपमा स्थान पक्का गर्ने पहिलो राष्ट्र बनेको थियो । रासिद स्टेडियम […]

दक्षिण कोरिया लगातार दशौं पटक फिफा विश्वकपमा छनोट

१९ माघ, काठमाडौं । एसियाली राष्ट्र दक्षिण कोरिया आगामी नोभेम्बर-डिसेम्बरमा कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि छनोट भएको छ । विश्वकपको एसियाली छनोटअन्तर्गत तेस्रो चरणको खेलमा मंगलबार सिरियालाई २-० ले हराउँदै दक्षिण कोरियाले लगातार दशौँ पटक विश्वकपमा स्थान पक्का गरेको हो । सन् १९५४ मा पहिलो पटक विश्वकप खेलेको दक्षिण कोरियाले सन् १९८६ देखि भने लगातार ९ पटक […]

दक्षिण कोरिया विश्वकप फुटबलका लागि छनोट : अर्जेन्टिनाले कोलम्बियालाई हरायो

काठमाण्डाै – दक्षिण कोरिया कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि छनोट भएको छ । गएराति भएको खेलमा सिरियालाई २–० गोलले हराउँदै दक्षिण कोरिया विश्वकप फुटबलका लागि छनोट भएको हो । दक्षिण कोरियाका किम जिन सु र क्वोन चाङ होनले एक/एक गोल गरे । दक्षिण कोरिया इरानपछि एसियाबाट विश्वकपमा छनोट हुने दोस्रो टिम बनेको छ ।  यस्तै फिफा विश्वकप कतार–२०२२ को दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले कोलम्बियालाई हराएको छ । अर्जेन्टिनाले घरेलु मैदानमा कोलम्बियालाई १–० गोलले हराएको हो । ...

दक्षिण कोरिया विश्वकपमा छनोट

एजेन्सी, १९ माघ । दक्षिण कोरिया विश्वकप फुटबलमा छनोट भएको छ । गएराति सिरियालाई २-० ले पराजित गर्दै दक्षिण कोरिया कतारमा हुने विश्वकपमा छनोट भएको हो । एशियाबाट आयोजक कतार सिधै छनोट भइसकेको छ । इरान पनि छनोट भइसकेको छ । एशिया प्यासिफिकको समूह ए बाट इरान र दक्षिण कोरिया सिधै छनोट भएका छन् । […]

दक्षिण कोरिया विश्वकपमा

दक्षिण कोरिया लगातार दसौं पटक फिफा विश्वकपमा छनोट भएको छ । दक्षिण कोरियाले मंगलबार दुबईमा भएको छनोट चरणमा सिरियालाई २–० ले पराजित गरेको थियो । किम जिन–सू र क्वान चाङ–हुनले दोस्रो हाफमा गरेको गोलमा दक्षिण कोरियाले जित हात पारेको हो ।

दक्षिण कोरिया विश्वकपमा

दक्षिण कोरिया लगातार दसौं पटक फिफा विश्वकपमा छनोट भएको छ । दक्षिण कोरियाले मंगलबार दुबईमा भएको छनोट चरणमा सिरियालाई २–० ले पराजित गरेको थियो । किम जिन–सू र क्वान चाङ–हुनले दोस्रो हाफमा गरेको गोलमा दक्षिण कोरियाले जित हात पारेको हो ।

दक्षिण कोरिया कतार विश्वकपका लागि छनोट

काठमाडौं –  दक्षिण कोरिया कतार विश्वकपका लागि छनोट भएको छ। विश्वकप छनोट अन्तर्गत भएको खेलमा मंगलबार सिरियालाई २-० गोलले पराजित गर्दै दक्षिण कोरिया फिफा विश्वकपमा छनोट भएको हो। पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा दक्षिण कोरियाको जितका लागि किम जिन सु र क्वोन चाङ होनले एक एक गोल गरे। खेलको ५३ औं मिनेटमा किमले गोल […]