अरनिको पाँडे पसे रवि लामिछानेको पार्टीमा, बालेन टिमका सदस्य पनि

२३ भदौ, काठमाडौं । वातावरणविद् डा. अरनिको पाँडे रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका छन् । स्वतन्त्र उम्मेदवारी दिने तयारीमा रहेका उनी दलमै आबद्ध हुने निर्णय गरेका हुन् । उनी पार्टीका केन्द्रीय सदस्य बनेका हुन् । उनी प्रतिनिधिसभा सदस्यमा ललितपुर क्षेत्र नं. ३ बाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेर चुनावी तयारीमा जुटेका थिए […]