भारतीय विदेशमन्त्री जयशंकरलाई कोरोना संक्रमण

भारतीय विदेशमन्त्री एस जयशंकरलाई कोरोना संक्रमण भएको छ । जयशंकरले आफूलाई संक्रमण भएकोबारे बिहीबार सामाजिक सञ्जालमा एक ट्वीट गर्दै  जानकारी दिएका हुन् । उनले आफ्नो सम्पर्कमा आएका व्यक्तिहरुलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् ।भारतमा पछिल्लो समय कोरोना संक्रमितको संख्या तिव्र रुपमा बढिरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा थप २ लाख ८६ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ ।  भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ५ सय ७३ जनाको मृत्यु भएको छ । 

सम्बन्धित सामग्री

भारतीय विदेशमन्त्री जयशंकरलाई कोरोना संक्रमण

एजेन्सी १४ माघ । भारतका विदेशमन्त्री एस जयशंकरलाई पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । उनले बिहीबार पिसिआर परीक्षण गराएको र उनलाई कोरोना भाइरसको संक्रमण भएको भारतीय विदेशमन्त्रालयले जानकारी दिएको छ । विदेशमन्त्री जयशंकरले ट्वीट समेत गरेका छन् । सो ट्वीटमा उनले आफूलाई कोरोना भाइरसको संक्रमण भएको भन्दै केही दिनयता देखि आफ्नो सम्पर्कमा रहेका अरु […]

भारतीय विदेशमन्त्री जयशंकरलाई कोरोना संक्रमण

काठमाडौं, १३ माघ : भारतीय विदेशमन्त्री एस जयशंकरलाई कोरोना संक्रमण भएको छ । जयशंकरले आफूलाई संक्रमण भएकोबारे बिहीबार सामाजिक सञ्जालमा एक ट्वीट गर्दै जानकारी दिएका हुन् । उनले आफ्नो सम्पर्कमा आएका व्यक्तिहरुलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् । भारतमा पछिल्लो समय कोरोना संक्रमितको संख्या तिव्ररुपमा बढिरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा थप २ लाख […]

भारतीय विदेशमन्त्री एस जयशंकरलाई कोरोना संक्रमण

भारतीय विदेश मन्त्री एस जयशंकरलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। उनले ट्वीट गर्दै आफ्नो कोभिड १९ परीक्षण रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका हुन्। जयशंकरले पछिल्लो समय आफूसँग नजिकिएका व्यक्तिलाई आवश्यक सतर्कता अपनाउन आग्रह समेत गरेका छन्। ओमोक्रन भेरियन्ट फैलिएसँगै भारतमा कोरोना संक्रमितको संख्यामा वृद्धि भइरहेको छ। बिहीवार बिहानमात्रै २…