विश्वकप छनोटमा स्पेनको ६६ खेलको अपराजित यात्रा टुंगियो

एजेन्सी । स्पेनले फिफा विश्वकपको छनोट प्रतियोगितामा सन् १९९३ पछि पहिलोपल्ट पराजय ब्यहोरेको छ । पछि परेको स्थितिबाट पुनरागमन गरी २-१ को जितका साथ स्वीडेनले स्पेनको ६६ खेलको अपराजित यात्रा अन्त्य गरिदिएको हो । अन्तर्राष्ट्रिय डेब्यूमै कार्लोस सोलरको भली प्रहार गोल हुँदा लुइस इनरिकेको स्पेनले खेलको सुरुआतमै अग्रता बनाएको थियो । तर त्यसको केहि सेकेण्डमै […]

सम्बन्धित सामग्री

बार्सिलोनाको अपराजित यात्रा कायमै

क्याटलान क्लब बार्सिलोनाले आफ्नो अपराजित यात्रालाई कायमै राख्दै फेरी शीर्ष स्थानमा उक्लिएको छ । स्पेनिश फुटबल लिग लालिगाको आठौं चरणको आज बिहान सम्पन्न खेलमा बार्साले सेल्टाभिगो माथि १-० गोलको जीत निकालेको हो । घरेलु मैदानमा बार्साले खेलको १७ औं मिनेटमै पेड्रीको गोलबाट अग्रता लिएको थियो । दोस्रो हाफमा राम्रो तालमेल मिलाउँदै ६९औं मिनेटमा सेल्टाभिगोले फर्काएको […] The post बार्सिलोनाको अपराजित यात्रा कायमै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अल्जेरियाको ३५ खेलको अपराजित यात्रा टुङ्गियो

३ माघ, काठमाडौं । अफ्रिकन च्याम्पियन अल्जेरियाको ३५ खेलको अपराजित यात्रा टुङ्गिएको छ । क्यामरुनमा भइरहेको अफ्रिकन कफ अप नेशन्समा अल्जेरिया इक्वेटोरियल गिनीसँग १-० ले पराजित भएको हो । सन् २०१८ यता अल्जेरिया पहिलो पटक पराजित भएको हो । स्टेड जापोमा भएको खेलमा इक्वेटोरियल गिनीलाई जिताउन स्टेबान ओबियाङले दोस्रो हाफमा एक मात्र गोल गरेका थिए […]

लिग वानः पीएसजीको अपराजित यात्रा कायमै

काठमाडौं, २ माघ । फ्रान्सको लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले ब्रेस्टमाथि जित निकालेको छ । शनिबार राति भएको खेलमा पीएसजीले ब्रेस्टलाई २–० ले पराजित गरेको हो । लियोनल मेसी र नेयमारको अनुपस्थितिमा भएको खेलमा पीएसजीका एम्बाप्पे र थिलो केहररले एक–एक गोल गरेका थिए । खेलको ३२औ मिनेटमा एम्बाप्पेले गोल गर्दै पीएसजीलाई सुरुआती अग्रता […]

संकटाको अपराजित यात्रा रोकियो, थ्री स्टार शीर्ष चारमा

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगमा संकटा क्लबको अपराजित यात्रा रोकिएको छ। लिगअन्तर्गत आज सम्पन्न दोस्रो खेलमा थ्री स्टार क्लबले १-० गोलअन्तरले हराएसँगै ८ खेलको अपराजित यात्रा संकटा क्लबले टुंगाएको हो। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा थ्री स्टार क्लबलाई जित दिलाउन विजय भुजेलले निर्णायक गोल गरे। उनले खेलको इन्ज्युरी समयमा…

फिफा विश्वकप छनोटः ब्राजिलको अपराजित यात्रा कायमै

काठमाडौं, २२ असोज । फिफा विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिलले भेनेजुएलालाई हराउँदै आफ्नो अपराजित यात्रा कायम राखेको छ । शुक्रबार बिहान भएको खेलमा भेनेजुएलालाई ३–१ गोल अन्तरले पराजित गर्दै ब्राजिलले लगातार ९ औं जित निकालेको हो । खेलको ११औं मिनेटमा एरिक रामिरेजले गोल गर्दै भेनेजुएलालाई सुरुआती अग्रता दिलाएका थिए । तर, खेलको ७१औं […]

ब्राजिलको अपराजित यात्रा कायम, अर्जेन्टिना रोकियो

भेनेजुएलालाई हराउँदै ब्राजिलले दक्षिण अमेरिकी विश्वकप छनोट खेलमा आफ्नो अपराजित यात्रालाई कायम राखेको छ । एक गोलले पछि परेको स्थिति उल्टाउँदै ब्राजिलले भेनेजुएलालाई ३–१ गोलले हराएको हो ।खेलको ११ औँ मिनेटमा एरिक रामिरेजले भेनेजुएलालाई अप्रत्याशित अग्रता दिलाएका थिए । तर, दोस्रो हाफको अन्त्यतिर ब्राजिलले लगातार गोल गर्दै खेल आफ्नो पक्षमा पार्न सफल रह्यो । मार्किन्होसले खेलको ७१ औँ मिनेटमा बराबरी गोल फर्काए भने ग्याब्रियल बारबोसाले ८५ औँ मिनेटमा पेनाल्टीमार्फत टोलीलाई अग्रता दिलाए । इन्जुरीमा

इटलीको अपराजित यात्रा टुंगियो, यी हुन् लामो समय अपराजित रहने टोली

युईएफए नेसन्स लिगको सेमिफाइनलमा स्पेनसँग २–१ ले पराजित भएसँगै इटलीको ३७ खेलको अपराजित यात्रा टुंगिएको छ । सन् २०१८ यता इटली लगातार ३७ खेलसम्म अपराजित थियो । यसक्रममा उसले युरोकप फुटबलको उपाधि पनि जित्यो । विश्व फुटबलमा लामो समय अपराजित रहने टोलीहरूको सूची यस्तो छ । –इटली २०१८ यता अपराजित थियो । स्पेनसँग पराजित भएसँगै उसको ३७ खेलको अपराजित यात्रा टुंगिएको छ । –सर्वाधिक धेरै खेलमा अपराजित रहने टोलीको सूचीमा ब्राजिल दोस्रो स्थानमा छ । १९९३ देखि १९९६ सम्म ३६ खेलमा ब्राजिल

इटली बन्यो ३७ खेलको अपराजित यात्रा गर्ने पहिलो राष्ट्रिय टिम

विश्वकप क्वालिफायर्स अन्तर्गत गएराति सम्पन्न खेलमा इटलीले लिथुवानियामाथि फराकिलो जित निकालेको छ। समूह सी अन्तर्गतको खेलमा घरेलु टोली इटलीले लिथुवानियामाथि ५-० को फराकिलो जित निकालेको हो। युरोपियन च्याम्पियन इटलीले खेलको खेलको ११ औं मिनेटमै मोइस किनको गोलमा अग्रता बनाएको थियो। खेलको १४ औं मिनेटमा लिथुवानियाका इडगारस उट्कुसले आत्मघाती गोल गर्दा…

अमेरिकाको ४४ खेलको अपराजित यात्रामा पूर्णविराम, नेदरल्याण्ड्सको १० गोल

६ साउन, काठमाडौं । अमेरिकी महिला फुटबल टोलीको ४४ खेलको अपराजित यात्रा टुङ्गिएको छ । टोकियो ओलम्पिकअन्तर्गत बुधबारदेखि शुरु भएको महिला फुटबलमा स्वर्णको दाबेदार अमेरिका स्वीडेनसँग ३-० ले पराजित भएको हो । समूह जी अन्तर्गत पहिलो खेलमै स्वीडेनसँग निरीह बनेपछि अमेरिकाको स्वर्ण दाबेदारीमा धक्का लागेको छ । टोकियो स्टेडियममा भएको खेलमा स्वीडेनका लागि एम्मा ब्ल्याकस्टेनिउसले […]

प्रिमियर लिग : म्यानचेस्टर सिटीको अपराजित यात्रा कायमै

काठमाडौं :  इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीको अपराजित यात्रा कायमै रहेको छ। आइतबार राति भएको खेलमा सिटीले आर्सनलमाथि १-० गोल अन्तरको जित निकालेको हो। आर्सनलको मैदानमा सिटीलाई जित दिलाउन रहिम स्ट्रर्लिङले निर्णायक गोल गरे।इमिरेट्स स्टेडियममा खेलको दोस्रो मिनेटमै स्ट्रर्लिङले निर्णायक गोल गरेका थिए। यस जितसँगै सिटीले सबै खाले प्रतियोगिता गरी लगातार ११ अवे खेलमा जित निकालेको छ। सिटीले सन् २०१७ मा आफैले बनाएको लगातार ११ अवे जितको कीर्तिमानमा बराबरी समेत गरेको छ।