नवलपुरमा चैतेधानको उत्पादन बढ्यो

काठमाडौँ,१६ साउन । यस वर्ष नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरमा चैतेधानको उत्पादनमा वृद्धि भएको छ । जिल्लामा चैतेधानको रोपाइँ बढेसँगै उत्पादनमा समेत वृद्धि भएको कृषि ज्ञान केन्द्र नवलपुरले जनाएको छ । गत वर्षको तुलनामा यस वर्ष जिल्लामा ५० हेक्टर बढी क्षेत्रफलमा चैतेधान रोपाइँ हुँदा दुई सय दुई मेट्रिक टन बढी उत्पादन भएको केन्द्रका सूचना अधिकारी शङ्कर पौडेलले […]

सम्बन्धित सामग्री

नवलपुरमा चैतेधानको उत्पादन बढ्यो

नवलपरासी (बर्दघाट–सुस्तापूर्व) : नवलपुरमायो वर्ष चैतेधानको उत्पादनमा वृद्धि भएको छ। जिल्लामा चैतेधानको रोपाइँ बढेसँगै उत्पादनमा समेत वृद्धि भएको कृषि ज्ञान केन्द्र नवलपुरले जनाएको छ। गत वर्षको तुलनामा यस वर्ष जिल्लामा ५० हेक्टर बढी क्षेत्रफलमा चैतेधान रोपाइँ हुँदा दुई सय दुई मेट्रिक टन बढी उत्पादन भएको केन्द्रका सूचना अधिकारी शङ्कर पौडेलले जानकारी दिए।उनका अनुसार यो वर्ष जिल्लामा ७५० हेक्टर क्षेत्रफलमा चैतेधान रोपाइँ हुँदा तीन हजार ५६२ मेट्रिक टन धान उत्पादन भएको छ। गत वर्ष भने ज