चौतारामा ५० लाखको आपत्‌कालीन कोष

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले ५० लाखको विपत् व्यवस्थापन कोष स्थापना गरेको छ

सम्बन्धित सामग्री

रत्ननगरमा विपन्न उपचार कोष सञ्चालन

रत्ननगर, १ साउन । पूर्वी चितवनको रत्ननगर नगरपालिकाले स्थापना गरेको ‘विपन्न उपचार कोष’ प्रभावकारी देखिएको छ । कोषबाट गतदश महिनामा ४० नगरवासीले सेवा लिएका छन् । अतिविपन्न नगरवासीको उपचारको लागि रत्ननगरले बकुलहर रत्ननगर अस्पतालमा ३० लाखको उपचार कोष स्थापना गरी सञ्चालनमा ल्याएको थियो । कोष सञ्चालनमा आएपछि आर्थिक अभावका कारण उपचार गराउन नपाएका अतिविपन्न परिवारका […]

प्रकाशमानलाई बधाई दिँदै रवीन्द्रले घोषणा गरे २५ लाखको सराेकार कोष

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष तथा प्रतिनिधिसभा उम्मेदवार रविन्द्र मिश्रले २५ लाखको सीड मनिबाट ‘काठमाडौं क्षेत्र नम्बर १ सरोकार कोष’ स्थापना गर्ने घोषणा गरेका छन्।उक्त क्षेत्रबाट विजयी भएका नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहलाई बधाई दिँदै उनले मंगलबार विज्ञप्ति जारी गरि विचारभन्दा माथि देश र राजनीतिसँग राजकाज पुस्तकबाट प्राप्त हुने लेखकश्व र त्यसमा थप रकम जोडेर कोष स्थापना गर्ने घोषणा गरेका हुन्।एक सय २५ मतको झिनो अन्तरबाट पराजित हुनु परेकोमा

आगलागीबाट क्षति पुगेका दाङका व्यवसायीलाई राहतका लागि  कोष स्थापना

दाङ – गएराति दाङको घोराहीका ३ वटा फर्निचर उद्योग तथा एउटा शाे रुममा भएको आगलागीमा राहतका लागि कोष स्थापना गरिएको छ । दाङ उद्योग वाणिज्य संघले व्यावसायीहरुलाई राहतका लागि संघले २ लाखको कोष स्थापना गरेको छ । संघको मंगलवार बसेको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । बैठकले क्षति पुगेका उद्योगी तथा व्यावसायीहरुलाई राहतका लागि संघले २ लाखको कोष स्थापना गर्ने निर्णय गरेको संघका अध्यक्ष टंकसिह बुढाथोकीले जानकारी दिनुभयो । संघले स्थापना गरेको कोषमा सहयोग रकम जम्मा गर्नका लागि सम्पूर्ण उद्योगी, व्यवसायी तथा सह...

वार्षिक पुण्यतिथिमा छोराछोरीद्वारा ५ लाखको अक्षय कोष स्थापना

सिमकोट – आमाको वार्षिक पुण्यतिथिको अवसरमा छोराछोरीद्वारा ‘डोमा तामाङ शिक्षा सहायता अक्षय कोष’ स्थापना गरिएको छ। विपन्न, जेहेनदार विद्यार्थीलाई उक्त कोषबाट बर्सेनि छात्रवृत्ति प्रदान गर्न सो कोष स्थापना गरिएको हो। नाम्खा गाउँपालिका–१ की स्वर्गीय डोमा तामाङको पहिलो वार्षिक पुण्यतिथिको अवसर पारी पाँच लाखको डोमा अक्षय कोष स्थापना गरिएको छोरा छिटुप लामाले जानकारी दिए। उनले स्वर्गीय […]

एक लाखको अक्षय कोष स्थापना

नमुना इङ्लिश स्कुलकी भाइस प्रिन्सिपलसमेत रहनुभएकी रीताले आफ्ना बुबा रामबहादुर बैदारको स्मृतिमा 'स्व. रामबहादुर बैदार उत्कृष्ट सामाजिक शिक्षक अक्षय कोष' स्थापना गर्नुभएको हो ।

केयुद्धारा ५० लाखको नीति अनुसन्धान कोष स्थापना

काठमाडौं विश्वविद्यालयले ५० लाख ५० हजारको नीति अनुसन्धान कोष स्थापना गरेको छ । नीति अनुसन्धान प्रतिष्ठानले प्रदान गरेको ५० हजार पुरस्कारमा ५० लाख थप गरी कोष स्थापना गर्ने निर्णय गरेको काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. भोला थापाले बताए ।

कोरोना महामारीसँग जुध्न बागलुङका स्थानीय तह एकजुट, ५५ लाखको कोष स्थापना

कोरोना महामारीसँग जुध्न बागलुङका दश स्थानीय तह एक जुट भएका छन् । स्थानीय तहले  संयुक्त रुपमा रु. ५५ लाखको कोरोना कोष स्थापना गरेका छन् । सोमबार बसेको जिल्लाका पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षको वैठकबाट जिल्लाका सबै पालिकाले संयुक्त रुपमा  सङ्कटसँग जुध्न  कोष स्थापना गरेका हुन् । कोषमा बागलुङ नगरपालिकाले रु. १० लाख र   र अन्य पालिकाले रु. पाँच लाखका दरले जम्मा गर्ने निर्णय भएको हो । पालिकाले संयुक्त रुपमा स्वास्थ्य सामाग्री व्यवस्थापन, जनशक्ति व्यवस्थापन र श

बागलुङका दश स्थानीय तह एकजुट, ५५ लाखको कोरोना कोष स्थापना

कोरोना महामारीसँग जुध्न बागलुङका दश स्थानीय तह एक जुट भएका छन् । स्थानीय तहले  संयुक्त रुपमा रु. ५५ लाखको कोरोना कोष स्थापना गरेका छन् । सोमबार बसेको जिल्लाका पालिका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्षको वैठकबाट जिल्लाका सबै पालिकाले संयुक्त रुपमा  सङ्कटसंग जुध्न  कोष स्थापना गरेका हुन् ।  कोषमा बागलुङ नगरपालिकाले रु. १० लाख र   र अन्य पालिकाले रु. पाँच लाखका दरले जम्मा गर्ने निर्णय भएको हो । पालिकाले संयुक्त रुपमा स्वास्थ्य सामाग्री व्यवस्थापन, जनशक्ति व्यवस्थापन र शव व्यवस्थापन लगायतका कोरोनासं...

लामाहरुको संरक्षणका लागि पाँच लाखको अक्षय कोष स्थापना

सङ्खुवासभाको चिचिला गाउँपालिकामा बोन्पो गुरुङ लामाको संरक्षणका लागि पाँच लाखको अक्षय कोष स्थापना गरिएको छ

पत्रकार सिंहका नाममा ५ लाखको अक्षय कोष सञ्चालनमा

धनुषा । जनकपुरधाम उपमहानगरपालिकाले जनकपुरका पत्रकार उमा सिंहको १२औँ स्मृति दिवस मनाएको छ । कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले जनकपुरधामले एक निडर पत्रकार गुमाएको बताउँदै उनका नाममा पत्रकारका लागि गत वर्ष घोषित रु पाँच लाखको अक्षय कोष यस वर्षदेखि विधिवत् रुपमा सञ्चालनमा ल्याइएको जानकारी दिए । उनका अनुसार सो अक्षय कोषबाट पत्रकारिता क्षेत्रमा उत्कृष्ट योगदान दिने पत्रकारलाई पुरस्कृत गरिनेछ ।  आमा सुशीलासँगै बस्दै आएका सिंहको २०६५ सालमा आजकै दिन राति करिब ८ बजे जनकपुरको रजौ