गुल्मीमा एक महिला मृत फेला, घटना संकास्पद

६ चैत, गुल्मी । गुल्मीको मालिका गाउँपालिका–५ मा एक महिला मृत अवस्थामा फेला परेकी छन् । वडा नम्बर–७ बस्ने ४४ वर्षकी विमला सुनार मृत फेला परेकी हुन् । प्रहरीका अनुसार छापाहिले राङ्लास्थित राङ्लाबाट पैंयाखर्क जाने भित्री सडक …