बालिका बलात्कार आरोप लागेकालाई कारबाही माग गर्दै अदानचुलीमा प्रदर्शन

सिमकोट – बालिका बलात्कार आरोप लागेर प्रहरी नियन्त्रणमा रहेका एक जनालाई कारबाही माग गर्दै आज अदानचुली गाउँपालिका केन्द्र श्रीनगरमा विरोध प्रदर्शन भएको छ। आरोपी दोषी सावित भएर उन्मुक्ति नपाओस् भन्नका लागि विद्यालयका छात्रछात्राले विरोध प्रदर्शन गरेका हुन्। उक्त विषयलाई लिएर अदानचुली गाउँपालिका–३ का छात्रछात्राले विरोध प्रदर्शन गरेका हुन्। कक्षा ४ देखि आठसम्म अध्ययन गर्ने विद्यार्थीले […]

सम्बन्धित सामग्री

सन्दीपलाई आज अदालतमा उपस्थित गराइँदै

काठमाडौं : प्रहरीले बालिका बलात्कार आरोप लागेको क्रिकेटर सन्दीप लामिछानेलाई आज अदालत लैजाने तयारी गरेको छ। आज अदालतमा लगेर म्याद थप गर्ने तयारी भएको प्रहरी वृत्त गौशालाले जनाएको छ। गत बिहीबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रहरी समक्ष आत्मसमर्पण गरेका राष्ट्रिय क्रिकेट टोलीका निवर्तमान कप्तान लामिछाने प्रहरी वृत्त गौशालाको हिरासत कक्षमा छन्। दशैं बिदाका कारण प्रहरीले म्याद थप गर्न नसकेको हो। आज अदालतबाट म्याद थप गरी लामिछानेसँग बयान लिन सुरु गरीने प्रहरीले जनाएको छ। १७ व

आफैंले पढाएको बालिका बलात्कार आरोप लागेका शिक्षक पक्राउ

लमजुङ । आफ्नै छात्रालाई बलात्कार आरोप लागेका दुई शिक्षक मध्ये एक जना पक्राउ परेका छन् । अर्का फरार छन् । लमजुङको राइनास नगरपालिका– ९ को मोहोरिया स्थित भैरव माविका शिक्षकद्वय प्रकाश थापा र अर्जुन विक्रम थापा विरुद्ध छात्रालाई बलात्कार गरेको उजुरी परेको हो । शिक्षकद्वयका विरुद्ध १४ वर्षीया बालिका बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी […] The post आफैंले पढाएको बालिका बलात्कार आरोप लागेका शिक्षक पक्राउ appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.