२०४८ सालदेखि उच्च ओहदामा पुगेका सबैको सम्पत्ति छानबिन गर्न युवा संघको माग

नेकपा (एकीकृत समाजवादी) निकटको युवा संघ नेपालले २०४८ सालदेखि उच्च ओहदामा पुगेका सबैको सम्पत्ति अनिर्वाय छानबिन गर्न सरकारसँग माग गरेको छ ।