राष्ट्रपति रामचन्द्र पौडेल गंगालाल अस्पतालबाट डिस्चार्ज
राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन्। मंगलबार बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना भएका राष्ट्रपति पौडललाई बुधबार बिहान ८ बजे डिस्चार्ज गरिएको गंगालालले जनाएको छ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रधानसेनापति प्रभुराम शर्मा, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालगायतसँग भेटवार्ता गर्ने गरी तयारी भइरहेको छ ।...
काठमाडौं : अर्थमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्मालेआगामी राष्ट्रपति रामचन्द्र पौडेल वा माधव नेपालमध्ये एक हुने पनि दाबी गरेका छन्।बिहीबार शपथग्रहणपछि संघीय संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग बोल्दै अर्थमन्त्री शर्माले यस्तो बताएका हुन्। उनले आगामी सरकारको नेतृत्व पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गर्ने पनि बताए।उनले प्रधानमन्त्री अध्यक्ष प्रचण्डलाई बनाउने विषयमा भने गठबन्धनमा छलफल हुन बाँकी रहेको बताए। उनले राष्ट्रपति राजनीतिक व्यक्ति हुने उल्लेख गर्दै