निरन्तरको वर्षापछि आएको बाढी र पहिरोले देशका विभिन्न स्थान प्रभावित, कहाँ के भयो?

काठमाडौं : अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी र पहिरो निम्तिएको छ। बाढी र पहिरोका कारण ठाउँठाउँमा सडक अवरुद्ध भएका छन्। सडक अवरुद्ध हुँदा लामो तथा छोटो दुरीका यात्रुले सास्ती खेप्नु परेको छ। बाढी पहिरोका कारण केही स्थानमा जनधनको क्षति समेत भएको छ। भारी वर्षाका कारण वीरेन्द्रनगर नगरपालिकाअन्तर्गत पर्ने…