दास ढुंगामा बस दुर्घटना,१९ जना घाईते

काठमाडौँ–नारायणगढ–मुग्लिन सडक खण्ड अन्तरगत चितवनको भरतपुर २९ दास ढुंगामा एकाबिहानै बस दुर्घटना भएको छ। कांकडभिट्टाबाट काठमाण्डौको लागि छुटेको बागमती प्रदेश ०१–००६ ख ५२३७ नम्बरको यात्रुबाहक बस आफै अनियन्त्रित भई आज बिहान करिब ५ः२० बजे दुर्घटनामा परेको हो। उक्त बस सडकबाट करिब १० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए। बस […]