जनकपुरधाममा चैती छठको रौनक

२४ चैत, जनकपुरधाम । चैती छठ पर्व अन्तर्गत अस्ताउँदो सूर्यलाई अर्घ दिइएको छ । यो पर्वमा जनकपुरधामका जानकी मन्दिर छेउको अरगजा पोखरी, गंगासागर सहितका पोखरीमा श्रद्धालुको भीड लागेको छ । पछिल्लो २ वर्ष कोरोना भाइरसको संक्रमणका कारण मनाउन नसकिएको चैती छठ पर्व  यसपटक उल्लासमय वातावरणमा मनाइँदैछ । बाँसले निर्मित सामग्रीमा ठेकुवा,भुसुवा, फलफूल,सहितका प्रसादीका रुपमा चढाइने […]

सम्बन्धित सामग्री

मधेशमा छठको रौनक शुरु

वीरगन्ज। मधेसमा श्रद्धा र निष्ठापूर्वक मनाइने चैती छठ पर्व विधिवत रुपमा आज शनिबारदेखि सुरु भएको छ। चैत शुक्ल चतुर्थी (चौथी) देखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको पहिलो दिन आज ब्रतालुले ‘नहाय–खाय’ (पवित्र स्नान गरेर शुद्ध खाने) विधिबाट पर्व प्रारम्भ गर्दै छन्। पर्वको पहिलो दिन पवित्र स्नान गरेर व्रत सङ्कल्प गरी चोखोनीतो खाने चलन […]

मधेसमा चैती छठको रौनक

मधेस प्रदेशका विभिन्न जिल्लामा चैती छठ पर्वअन्तर्गत बिहीबार अस्ताउँदो सूर्यलाई अर्घ दिइएको छ । मंगलबारदेखि सुरु भएको चैती छठ पर्वको तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिइएको छ भने आज (शुक्रबार) बिहान...

काठमाडौंमा चैती छठको रौनक (फोटोफिचर)

काठमाडौं । चैती छठको तेस्रो दिन आज अस्ताउँदो सूर्यलाई अर्घ दिइएको छ । बिहीबार श्रद्धालुहरूले विभिन्न जलासयमा पुगेर अस्ताउँदो सूर्यलाई अर्घ दिएका हुन् । चैती छठ पर्वमा घरमा शुद्ध र चोखो भएर बनाइएको ठकुवा, भुसवा, नरिवल, केरासहितका  फलफूल एवं मिष्ठान्न परिकार सूर्यलाई अर्पण गर्ने चलन छ । बेलुकापख सूर्यलाई अर्घ दिनु अघि बर्तालुले नदी,...