‘चुनाव खर्च महँगो भयो, तेश्रो पटक लड्दा ६ करोड खर्च गर्नुपर्‍योः डा. कोइराला

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले चुनाव खर्च महँगो हुँदै गएको भन्दै पछिल्लो पटक ६ करोड खर्च गर्नुपरेको स्मरण गरेका छन् । शनिबार नेपाल विद्यार्थी संघ इलाम–काठमाडौँ सम्पर्क समितिको कार्यक्रममा नेता डा. कोइरालाले खर्च बढ्दै गएकाले चुनाव लड्न नसकिने स्थिति सृजना हुन थालेको बताएका हुन् । उनले आफू नवलपरासीबाट तीन पटक चुनाव लडेको भन्दै […]