बुद्धको असली रुप केपी ओलीः नेता मण्डल

नेकपा ओली समूह नेता सत्यनारायण मण्डलले केही नेताका कारण संकट सिर्जना भएको बताएका छन्

सम्बन्धित सामग्री

पुरातात्विक बुद्धको प्रतिमा नेपाल फिर्ता

काठमाडौं : अमेरिकामा फिल्म निर्माणमा सक्रिय माइकल फिलिप्सले उपलब्ध गराएको पुरातात्विक महत्वको बुद्धको प्रतिमा नेपाल फिर्ता आएको छ।क्यालिफोर्निया राज्यको बेबर्लीहिलमा बस्दै आएका फिल्म निर्माता फिलिप्सले बुद्धको प्रतिमा (स्टेन्डिङ बुद्ध) उपलब्ध गराएका हुन्। साथै व्यक्तिगत रूपमा अर्को ४२ इन्च अग्लो निरत्य देवीको मूर्ति पनि संकलन गरिएको छ।फिलिप्सले बुद्धको प्रतिमा नेपालका तर्फबाट सानडिएगो क्यालिफोर्नियाका लागि अवैतनिक महावाणिज्यदूत ऋषि पुनाखर ढकाललाई हस्तान्तरण गरेका थिए। ढुङ्गाबाट बनाइएको बुद्

नार्पाभूमिमा बुद्धको त्रिमूर्ति निर्माण गरिँदै

नार्पाभूमि गाउँपालिकामा बुद्धको त्रिमूर्ति निर्माण गरिने भएको छ  । गाउँपालिकाले गुरुङ जातिको संस्कृति संरक्षण गर्ने उद्देश्यले बुद्धको त्रिमूर्ति निर्माण गर्न लागेको हो । नार्पाभूमिको मेता, च्याखु र नारगाउँमा बुद्धको त्रिमूर्ति निर्माण गर्न लागिएको गाउँपालिकाका अध्यक्ष कोञ्जो तेञ्जिङ लामाले जानकारी दिए । उनका अनुसार तीन स्थानमा गुरु रिम्बोछे, छेरेसिक, तुम्बा बुद्ध गरी त्रिमूर्ति निर्माण गरिनेछ । मनाङमा विशेष गरी गुरुङ जाति तथा बौद्ध धर्मावलम्बीको बसोबास रहेकाले धर्म र संस्कृतिको संरक्ष

मेरो तलबबाट यम बुद्धको सालिक बनाउँछु : मेयर बालेन

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आफ्नो तलबबाट दिवङ्गत र्‍यापर यम बुद्धको सालिक बनाउने बताएका छन् । शनिबार दिउँसो फेसबुकमा स्ट्याटस लेख्दै बालेनले आफ्नो तलबबाट यम बुद्धको सालिक बनाउने घोषणा गरेका हुन् । उनले लेखेका छन्, ‘म मेरो तलबबाट यम बुद्धको सालिक बनाउँछु। तपाईंहरुको दिन शुभ रहोस् ।’ काठमाडौँ महानगरपालिकाको बजेटबाट यम बुद्धको सालिक बनाउने […]

बालेनले आफ्नो तलबबाट यम बुद्धको सालिक बनाउने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले र्‍याप गायक यम बुद्धको सालिक आफ्नो तलबबाट बनाउने बताएका छन्। उनले शनिबार दिउँसो फेसबुकमा लेख्दै आफ्नो तलबबाट यम बुद्धको सालिक बनाउने बताएका हुन्।

बालेनको घोषणा : मेरो तलबबाट यम बुद्धको सालिक बनाउँछु

काठमाडौं : काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन)ले दिवंगत र्‍यापर यम बुद्ध (अनिल अधिकारी)को शालिक बनाउने घोषणा गरेका छन्। बालेनले आफ्नै तलबबाट यम बुद्धको शालिक बनाउने घोषणा गरेका हुन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘म मेरो तलबबाट यम बुद्धको सालिक बनाउँछु। तपाईँहरूको दिन शुभ रहोस्।’ शुक्रवार यम बुद्धको शालिक बनाउन…

गौतम बुद्धको मूर्ति

ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजार नजिकै रहेको गौतम बुद्धको मूर्ति । तस्बिर: दिलकुमार लिम्बू/रासस

पहरो खोपेर बुद्धको मूर्ति

ओखलढुङ्गाको सुनकोसी गाउँपालिका–५, मूूलखर्कमा रहेको नागीभीरको पहरालाई खोपेर बुद्धको मूर्ति बनाइँदै छ । एक वर्षदेखि चार जना मूर्तिकारले निरन्तर मूर्ति खोप्ने काम गरिरहेका छन् । मूर्तिकारले बुद्धको अनुहार र टाउको बनाउने काम अन्तिम चरणमा पु-याएका छन् । नागी सानोभीर पहरेपाखा सामुदायिक वन क्षेत्रमा पर्ने यो विशाल पहराको नाम नागीभीर हो ।मूलखर्कमा जन्मिनुभएका ३१ वर्षीय युवा मनकुमार तामाङको व्यक्तिगत लगानी र योजनामा अनकन्टार नागीभीरको पहारामा बुद्धको मूर्ति बनाउने काम थालिएको छ । पहारामा २७ फिट अग्

ढुंगामा बुद्धको तस्बिर

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं. ६ त्रिवेणीघाट नजिकै पनौती–सुन्थान–शंखु सडक छेउको भित्तामा रहेको ढुंगामा बनाएको बुद्धको तस्बिर ।  तस्बिर, रासस

बेबी बुद्धको मूर्ति

बुद्ध जन्मस्थल लुम्बिनीमा शान्ति दीप र मायादेवी मन्दिरको बीचमा रहेको बेबी बुद्धको मूर्ति । कोभिड–१९ का कारण पछिल्ला दुई वर्ष लुम्बिनी घुम्न आउने आन्तरिक तथा वाह्य पर्यटक ठप्प जस्तै छ । तस्बिरः रासस

कपिलवस्तुमा क्रकुच्छन्द र कनकमणि बुद्धको प्रतिमा

कपिलवस्तुमा क्रकुच्छन्द र कनकमणि बुद्धको प्रतिमा अनावरण गरिएको छ । अनावरण गरिएको क्रकुच्छन्द बुद्धको मूर्ति विश्वमै पहिलो भएको दाबी गरिएको छ ।  यसअघि वर्मामा कनकमणिको मूर्ति छ । कपिलवस्तु नगरपालिका–५, गोटिहवामा क्रकुच्छन्द बुद्ध र वडा नम्बर ११ मा कनकमणि बुद्धको प्रतिमा अनावरण गरिएको हो । मुख्यमन्त्री शंकर पोखरेलले शनिवार दुई मूर्तिको अनावरण गरे ।  गोटिहवा कपिलवस्तुको तौलिहवादेखि चार किलोमिटर दक्षिण पश्चिममा अवस्थित छ । गोटिहवा क्रकुछन्द बुद्धको जन्मस्थल हो ।  बौद्ध ग्रन्थहरूमा यसको प्राचीन नाम क्षेमावत...