सावित्रा, रेनुका र सरु स्वदेश फर्किए

काठमाडौं (हाम्रो खेलकुद) – भारतिय महिला लिग (आइडब्लुएल) खेलेर राष्ट्रिय फुटबल टोलीकी फरवार्ड सावित्रा भण्डारी सम्बा, मिडफिल्डरद्वय रेनुका नगरकोटे र सरु लिम्बु विहीबार स्वदेश फर्केका छन् । सावित्राले गोकुमल केरेला एफसी तथा रेनुका र सरुले किकस्टार्ट एफसीबाट लिग खेलेका थिए । आइतबार भएको फाइनलमा किकस्टार्टलाई ५–० ले हराउँदै गोकुलमले उपाधिमा ह्याट्रिक गरेको थियो । सावित्राले […] The post सावित्रा, रेनुका र सरु स्वदेश फर्किए first appeared on Hamro Khelkud.