२ रुपैयाँका निर्देशक शाह समानुपातिक सांसद चयन

निर्देशक असिम शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट प्रतिनिधिसभामा समानुपातिक सांसद बनेका छन्। शनिबार रास्वपाले निर्वाचन आयोगमा बुझाएको १३ समानुपातिक सांसदको सूचीमा शाह मुस्लिम समुदायबाट समानुपातिक सांसदमा चयन भएका हुन्। कला क्षेत्रबाट समानुपातिक सांसद बन्ने उनी पहिलो एक्लो व्यक्ति हुन्। कांग्रेस, एमाले, माओवादीसहितका अन्य दलबाट बुझाइएको समानुपातिक सांसदको सूचीमा असिमको क्षेत्रबाट प्रतिनिधित्व गर्ने व्यक्ति […]

सम्बन्धित सामग्री

कर्णालीमा समानुपातिक सांसद : कुनै जिल्लामा भिडभाड, कुनैमा शून्य

कर्णालीबाट प्रतिनिधि सभा र प्रदेश सभामा गरी २५ जना सांसद समानुपातिक प्रणालीबाट चयन भएका छन् । प्रदेशसभातर्फ १६ र समानुपातिक तर्फ ९ जना सांसद चयन भएका हुन् ।  यद्यपि समानुपातिक सांसद छनोट गर्दा जिल्लाको प्रतिनिधित्वलाई बेवास्ता गरिएको छ । कर्णालीमा १० जिल्लामा प्रदेश सभातर्फ २४ र प्रतिनिधि सभातर्फ १२ निर्वाचन क्षेत्र रहेका छन् । प्रतिनिधि सभातर्फ ८ सांसद चयन गर्दा सुर्खेत, डोल्पा, कालिकोट, हुम्ला, मुगु र सुर्खेतले समानुपातिक सांसद पाएको छैन । जबकी समानुपातिक सांसद पाएको दैलेखले २,

यी हुन् एमालेका ३४ समानुपातिक सांसद

काठमाडौँ – नेकपा एमालेले समानुपातिक प्रणालीतर्फ पाएको ३४ सिटमा सांसद चयन गरेको छ। शनिबार बसेको सचिवालय बैठकले १२ पुरुष र २२ महिला गरी ३४ जनाको नाम चयन गरेको हो। पार्टीले नाम चयन गरेर निर्वाचन आयोगमा बुझाएको समानुपातिक सांसदको सूचीमा परेका नेता ईश्वर बहादुर रिजालले देश सञ्चारलाई जानकारी दिए। यी हुन् एमालेले चयन गरेका सांसदहरुः आदिवासी […]

यी हुन् एमाले प्रदेश समानुपातिक सांसद

नेकपा एमालेले प्रदेशतर्फ पनि समानुपातिक सांसद चयन गरेको छ । यी हुन् चयन भएका एमाले समानूपातिक सांसदहरु–  प्रदेश १ : शिला दिक्षित कार्की, तारादेवी ढकाल, अनिरादेवी खनाल आचार्य, गितादेवी रेग्मी, सिर्जना दनुवार, कमला थापा, सिर्जना राई, मिना श्रेष्ठ,मालती लिम्बु,लहुरमय जिमी याक्खा, कमला दर्नाल, गितारानी महतो, नुरसदी वेग, नम्मरलाल धिमाल,ललिताकुमारी चौधरी ।मधेस प्रदेश : पोल्टीदेवी यादव,फुलुकुमारी देवी, विनादेवी शर्मा, मञ्जुकुमारी थापा, पलटीदेवी महरा, शिला यादव,जयचन्द्र प्रसाद पटेल र नाज

समानुपातिक सांसद छान्न एमालेको सचिवालय बैठक जारी

नेकपा एमालेको सचिवालय बैठक जारी रहेको छ । पार्टी कार्यालय च्यासलमा बिहानदेखि बैठकले समानुपातिक सांसद चयन गर्नेछ । एमालेले प्रतिनिधि सभामा प्रत्यक्षतर्फ ४४ र समानुपातिकमा ३४ सिट जितेको छ। समानुपातिकतर्फ जितेका ३४ सिटमा समावेशी सिद्धान्तअनुसार मिल्ने गरी सांसद चयन गर्ने पार्टीको तयारी छ । एमाले प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले समसामयिक राजनीतिक विषयवस्तुमा छलफल गर्न बैठक डाकिएको बताए। उनकाअनुसार बैठकमा समानुपातिकतर्फका सांसदको छनोट, निर्वाचन समीक्षालगायतका विषयमा छलफल हुनेछ।

कांग्रेस, एमाले र जसपाले शनिबार समानुपातिक सांसद छान्ने

काठमाडौं । समानुपातिक सांसद चयन गर्न कांग्रेस, एमाले र जसपाले शनिबार बैठक बोलाएका छन् । कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति, एमालेको केन्द्रीय सचिवालय र जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक शनिबार बस्न लागेको हो । कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचनपछि पहिलोपटक शनिबार बस्ने गरी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् । बैठकमा कांग्रेसले समानुपातिकतर्फ प्राप्त ३२ सांसदमा […] The post कांग्रेस, एमाले र जसपाले शनिबार समानुपातिक सांसद छान्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

समानुपातिक सांसद छान्न राप्रपाले बोलायो कार्य सम्पादन समितिको बैठक

काठमाडौं, मंसिर २३ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिक सांसद चयन गर्न भोली शनिबार कार्यसम्पादन समिति बैठक बोलाएको छ । भोली विहान ११ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने तय भएको कार्यसम्पादन समितिको बैठकले प्रतिनिधिसभा र प्रदेशसभातर्फ कासमानुपातिक सांसदको नाम टुङ्गो लगाउने पार्टी प्रवक्ता मोहन श्रेष्ठले बताए । उक्त बैठकमा गत मंसिर ४ गते […]

रास्वपाको समानुपातिक सांसद छनोटप्रति असन्तुष्टि

२२ मंसिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक पद्धतिमा पाएको १३ सिटमा सांसद चयन गर्दा विधि मिच्न खोजिएको भन्दै केही उम्मेदवारहरुले असन्तुष्टि जनाएका छन् । समानुपातिकको बन्दसूचीमा रहेका उम्मेदवारबाट १३ जना चयन गर्दा पार्टीको विधि, पद्धति, बन्दसूचीको क्रम संख्या जस्ता मान्यता मिच्न खोजिएको भन्दै कार्यकर्ताहरुले असन्तुष्टि जनाएका हुन्। उनीहरुले बिहीबार पार्टी कार्यालयमा धर्ना समेत दिएका […]

रास्वपामा समानुपातिक सांसद छनोटमा असन्तुष्टि

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले समानुपातिक पद्धतिमा सांसद चयन गर्दा विधि मिच्न खोजिएको भन्दै केही उम्मेदवारहरुले असन्तुष्टि जनाएका छन्। रास्वपाले समानुपातिक पद्धतिमा पाएको १३ सिटमा सांसद चयन गर्दा विधि मिच्न खोजिएको उम्मेदवारहरुले बिहीबार असन्तुष्टि जनाएका हुन्। समानुपातिकको बन्दसूचीमा रहेका उम्मेदवारबाट १३ जना चयन गर्दा पार्टीको विधि, पद्धति, बन्दसूचीको क्रम संख्या जस्ता मान्यता मिच्न खोजिएको भन्दै […]

समानुपातिक सांसद चयनमा रविको पार्टीभित्र लफडा

काठमाडौं । समानुपातिक सांसद चयनमा चलखेल भएको भन्दै असन्तुष्ट नेता कार्यकर्ताले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयमा खबरदारी गरेका छन् । समानुपातिक पद्धतिमा पाएको १३ सिटमा सांसद चयन गर्दा विधि मिच्न खोजिएको भन्दै केही उम्मेदवारहरुले असन्तुष्टि केन्द्रीय कार्यालयमा खबरदारी गरेका हुन् । सामानुपातिकको बन्दसूचीमा रहेका उम्मेदवार चयन गर्दा पार्टीको विधि, पद्धति, बन्दसूचीको क्रम […]