लुम्बिनीका ११ जिल्लामा एमालेको नेतृत्व टुंग्याउन सर्वसम्मत कसरत

बुटवल – नेकपा (एमाले) ले लुम्बिनी प्रदेशको रुकुम पूर्वबाहेक ११ जिल्लामा सर्वसम्मत नेतृत्व चयनको प्रयास जारी छ । आकांक्षी धेरै हुँदा व्यवस्थापनमा समस्या देखिए पनि सर्वसम्मत रुपमा नेतृत्व चयनको काम टुंग्याइने एमाले लुम्बिनी प्रदेश कमिटी सहइन्चार्ज लिला गिरीले दाबी गरेका छन् । ‘धेरै जिल्लामा थुप्रै साथीहरुले नेतृत्वका लागि इच्छा देखाउनुभएको छ, तर सर्वसम्मत नेतृत्व चयन […]