प्रचण्डले गरे मेरिल्याण्डको प्रदेश संसद अवलोकन, नेपाली मुलका सांसद भण्डारीद्वारा स्वागत

काठमाडौं । पत्नी उपचारका लागि अमेरिकामा रहेका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले त्यहाँको मेरिल्याण्ड राज्यको प्रदेश संसदको अवलोकन गरेका छन् । मेरिल्याण्डको संसद भवन निरिक्षणका क्रममा प्रचण्डसँग अमेरिकाका ...

सम्बन्धित सामग्री

संसद सचिवालय पुग्यो सांसद सापकोटालाई हटाउने पत्र

३० फागुन, काठमाडौं । जनमत पार्टीले सांसद गोमा लाभ सापकोटालाई कारबाही गरेको भन्दै संसद सचिवालयमा पत्र पठाएको छ । पार्टीको निर्देशन नमानेको र स्पष्टीकरण सोध्ने र सफाइ पेश गर्ने लगायतका आन्तरिक कारबाही पूरा गरेर सांसद सापकोटा पार्टीबाट निकालिएको भनी जनमत पार्टीको संसदीय दलले यही फागुन २७ गते संसद सचिवालयमा पत्र पठाएको हो । पत्र अनुसार […]

पार्टीकी सांसद गोमा लाभलाई हटाउन संसद सचिवालयलाई जनमतको पत्राचार

जनमत पार्टीले पार्टीको तर्फबाट समानुपातिक सांसद गोमा लाभ सापकोटालाई पदबाट हटाउन संघीय संसद सचिवालयलाई पत्रचार गरेको छ ।

संसद अवरोध गर्नु जायज छैन : प्रदीप यादव

काठमाडाैं । जनता समाजवादी पार्टी, नेपालका सांसद प्रदीप यादवले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले संसदमाथि खेलवाड गरेको बताउनुभएको छ । सोमबार संसद बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद यादवले प्रमुख प्रतिपक्ष दल एमालेले संसद अवरोध गरेर संसदमाथि खेलवाड गरेको बताउनुभएको हो । सांसद यादवले यतिखेर संसद अवरोध गर्नु जायज नभएको भन्दै संसद अवरोध गर्न एमालेले नाटक […]

हाजिर गर्दै निस्किए सांसद, कोरम नपुगेर संसद बैठक स्थगित

काठमाडौं : प्रतिनिधिसभाको बैठक गणपूरक सख्या नपुगेर स्थगित भएको छ। सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७७ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने क्रममा नेकपा एमालेका सचेतक महेश बर्तौलाले गणपूरक संख्या यकिन गर्न माग गरेका थिए। त्यसपछि सभामुख देवराज घिमिरेले गणपूरक संख्या यकिन गर्न तीन मिनेट घण्टी बजाई सांसद संख्या यकिन गर्न संसद सचिवालयलाई निर्देशन दिए।संविधानको धारा ९४ मा कुनै पनि प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न एक चौथाइ सांसद उपस्थित हुनुपर्ने व्यवस्था छ। त्यसका लागि ६९

संसद छिर्न तिखारिँदै नयाँ सांसद

काठमाडौँ – सिन्धुपाल्चोक १ बाट प्रतिनिधिसभामा निर्वाचित माधव सापकोटा हिजोआज ‘सांसद’ बन्ने तयारीमा लागि परेका छन्। मंसिर ४ को चुनावले माओवादी केन्द्रका उम्मेदवारका रुपमा निर्वाचित भएर पहिलो पटक संसद छिरेका उनी आफू प्रभावकारी सांसद बन्न अध्ययन, खोजबिन र सोधपुछमा लागि परेको बताउँछन्। आइतबार संसदीय रिपोर्टिङ गरिरहेका पत्रकारहरुसँग आफ्नो दैनिकीबारे सुनाउँदै उनले भने, ‘हिजोआज म संसदमा […]

संसद अवरोध सार्वभौम अधिकारमाथिको खेलवाड : रावल

काठमाडौं । नेकपा(एमाले)का सांसद भीमबहादुर रावलले निरन्तर संसद अवरोध हुनु जनताको सार्वभौम अधिकारमाथिको खेलवाड भएको बताउनुभएको छ । आइतबार प्रतिनिधि सभाको बैठकमा सहभागि हुन संसद भवन पुग्नुभएका सांसद रावलले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै निरन्तरको संसद अवरोध जनताको सार्वभौम अधिकार माथिको खेलवाड भएको बताउनुभएको हो । उहाँले संसद अवरोध गर्नु गैरजिम्मेवार काम भएको टिप्पणी गर्नुभयो । सांसद […]

संसद भवनमा एमाले सांसद, तस्वीरसहित

काठमाडौं :  नेकपा एमालेले संसदीय दलको बैठकमा सहभागी हुन एमालेका सांसद संसद भवन आइपुगेका छन्।  प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोगको प्रस्ताव सङ्घीय संसद् सचिवालयमा दर्ता भएपछिको अवस्थाबारे छलफल गर्न एमालेको संसदीय दलको बैठक सुरु भएको छ। बैठक केहीबेर अघि सुरु भएको हो। बैठकमा अध्यक्ष ओलीले सम्मबोधन गरिरहेका छन्।यसअघि आइतबार साँझ बालकोटमा बसेको एमाले केन्द्रीय सचिवालयको बैठकले प्रधानन्यायाधीशको महाअभियोग षडयन्त्रपूर्वक ल्याएको निष्कर्ष निकालेको छ। त्यसबारे थप रण

मैले यति भने पुग्छ, 'गैर सांसद' उपस्थित भए संसद चल्दैन : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले प्रतिनिधिसभाका सांसद माधवकुमार नेपालसहित १४ जना गैर सांसद भएको जिकिर गरेका छन्। एमालेको संसदीय दलको बैठकलाई संघीय संसद भवनमा सम्बोधन गर्दै उनले एमालेले कारवाही गरेका र हाल नेकपा (एकीकृत समाजवादी)मा रहेका १४ जना सांसद नै नभएको दावी गरे।…

संसद पुनः स्थापनाले बढ्यो सांसद खरीदबिक्रीको जोखिम : नेमकिपा

‘संसद पुनस्थापनासँगै आगामी दिनमा पुनः सांसद खरिद बिक्रीको जोखिम बढेको छ।’ उनले नयाँ बन्ने सरकारले पनि देश र जनताको हितमा बजेट पेश गर्ने सम्भावना नरहेको समेत प्रष्ट्याए।...

कृष्ण थापालाई पार्टीबाट कारबाही गरिएको पत्र संसद सचिवालयमा, सांसद पद गुम्ने

उनलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको पत्र बिहीबार संसद सचिवालयमा दर्ता भएको हो । यो जानकारीसँगै अब उनको सांसद पद स्वतः गुम्ने छ ।