‘डन ३’ मा कियारा आड्वाणी, फिल्म सन् २०२५ मा रिलिज हुने

काठमाडौं । बलिउड फिल्म ‘डन ३’ का निर्माताले मुख्य अभिनेत्री घोषणा गरेका छन् । फरहान अख्तर र एक्सेल इन्टरटेनमेन्टले सामाजिक सञ्जालमा भिडियो सेयर गर्दै यसबारे जानकारी दिएका हुन् । अभिनेत्री कियारा आडवाणीलाई ट्याग गर्दै उनले क्याप्सन लेखेका छन्, ‘डन युनिभर्समा स्वागत छ कियारा आडवाणी ।’ ‘डन’ फ्रेन्चाइजीको तेस्रो फिल्म ‘डन ३’ मा शाहरुख खानको स्थानमा […]

सम्बन्धित सामग्री

फिल्म ‘डन ३’ मा डन बन्दैछन् रणवीर सिंह

काठमाडौँ– फरहान अख्तरको निर्देशनमा बन्ने फिल्म ‘डन ३’ को औपचारिक निर्माण घोषणा गरिएको छ।  निर्माण टिमले एक भिडियो सार्वजनिक गर्दै फिल्मको औपचारिक निर्माण घोषणा गरेका हुन्। सार्वजनिक भिडियोमा रणवीर सिंहलाई डनको रूपमा प्रस्तुत गरिएको छ। रितेश शिधवानी र फरहान अख्तरले निर्माण गर्न लागेको फिल्म २०२५ मा रिलिज हुनेछ।  शाहरूख खानको स्थानमा रणवीर सिंह अनुबन्धित भएसँगै शाहरूखका फ्यान […]

आउने भयो शाहरुख खान र प्रियंका चोपडाको ‘डन ३’

काठमाडौं । बलिउड अभिनेता शाहरुख खान र अभिनेत्री प्रियंका चोपडा अभिनित ‘डन : द चेज बिगिन्स अगेन’ धेरै रुचाइएकोमध्येको हिन्दी फिल्म हो । फरहान अख्तरद्वारा निर्देशित पहिलो शृंखला सन् २००६ मा रिलिज भएको थियो । यसको शानदार सफलतापछि निर्माताले सन् २०११ मा दोस्रो श्रृंखला रिलिज गरे । यी दुवै श्रृंखलालाई दर्शकले मन पराए । दर्शक […]

शाहरुखले अस्वीकार गरे ‘डन ३’ अफर

बलिउडका फिल्म एकपछि अर्काे नराम्रोसँग फिल्म फ्लप हुन थालेका छन् । ठूला बजेटदेखि राम्रा स्टारका फिल्म समेत अहिले पछारिएका छन् । उदाहरणको रुपमा हालै रिलिज भएको ‘लाल सिंह चड्डा’, ‘रक्षा बन्धन’ लाई हेर्न सकिन्छ ।ठूला स्टारका फिल्मको यस्तो अवस्था साँच्चै अचम्मको छ । बलिउडमा देखिएको यो खतरालाई मध्यनजर गर्दै किंग खान अर्थात् शाहरुख खानले केही अगाडि तीन फिल्म घोषणा गरेका थिए । उनका तीन फिल्म पठान, जवान र डङ्की अहिले पाइपलाइनमा छन् । यस बाहेक उनलाई फिल्म ‘डन ३’ को समेत

बक्स अफिसको अवस्था देखेर डराए शाहरुख, 'डन ३' को प्रस्ताव अस्वीकार

गत साता रिलिज भएको प्यान इन्डिया फिल्म ‘लाइगर’को पनि अवस्था ठीक छैन । बलिउडमा देखिएको खतरालाई मध्यनजर गर्दै अब किंग खान अर्थात् शाहरुख खानले महत्वपूर्ण निर्णय लिएका छन् ।