राष्ट्रिय सभामा विरक्त वामदेव

सांसद गौतम भन्छन्, ‘राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउनुपर्छ । दुवै सदन बराबर अधिकार भएको संस्था बनाऔं भन्ने विचार थियो । सफल/असफल हुनु आफ्नो ठाउँमा छ तर, राष्ट्रिय सभा सदस्य प्रधानमन्त्री बन्न पाउने व्यवस्थामा म अहिले पनि अडिग छु ।’

सम्बन्धित सामग्री

माओवादीसँग वामदेवको दाबी– प्रदेश सभामा २ र प्रतिनिधि सभामा १ सिट

३१ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रको चिह्नबाट चुनाव लड्ने निर्णय गरेका नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले प्रदेश सभामा २ र प्रतिनिधि सभामा १ सिट दाबी गरेका छन् । गौतमले यही दाबीका साथ माओवादी केन्द्रको चिह्नबाट आसन्न निर्वाचनमा भाग लिन लागेको अनलाइनखबरलाई बताएका हुन् । माओवादीको चुनाव चिह्न आफूहरुलाई सहज लागेको गौतमले बताए […]

उपसभामुख र उपाध्यक्ष चयन गर्न नसक्नु लाजमर्दो : वामदेव गौतम

राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सरकार र राजनीतिक दलको गैर जिम्मेवारीका कारण संघीय संसदका उपसभामुख र उपाध्यक्षको रिक्त पद पूर्ति हुन नसकेको दाबी गरेका छन् । आज राष्ट्रिय सभाको विशेष समयमा बोल्दै सदस्य गौतमले प्रतिनिधि सभाको उपसभामुख र राष्ट्रिय सभाको रिक्त उपाध्यक्ष पदमा महिला चयन गर्न नसक्नु सरकार र राजनीतिक दलका लागि लाजमर्दो विषय भएको बताए । उनले पुरुष सदस्य पद रिक्त भएको खण्डमा कुर्नै नपर्ने अवस्था हुने दाबी गर्दै महिला रिक्त पदकै कारण प्रतिनिधि सभामा ४ वर्ष र राष्ट्रिय सभामा करिव ४ मह

वामदेव पनि स्वतन्त्रसँग डराए

काठमाडौं, १२ असार । देशभर स्वतन्त्र उम्मेदवारहरुको चर्चा चलिरहँदा नेकपा एकता राष्ट्रिय अभियानमा लागेका वामदेव गौतम पनि त्रस्त भएका छन् । उनले स्वतन्त्र उम्मेदवारलाई प्रतिनिधि सभामा ढोका बन्द गर्ने गरी प्रस्ताव ल्याएका छन् । वामदेवले प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको प्रस्ताव गरेका हुन् । उनले नेपालको संविधानमा आवश्यक संशोधन शिर्षकमा एकता अभियानको […]

राष्ट्रिय सभामा सत्ता गठबन्धनको दुई तिहाइ वामदेवको हातमा

१२ माघ, काठमाडौं । राष्ट्रिय सभामा स्पष्ट दुई तिहाइ बहुमत पुर्‍याउने पाँचदलीय सत्ता गठबन्धनको प्रयास विफल भएको छ । र अब सत्ता गठबन्धनलाई राष्ट्रिय सभामा दुई तिहाइ दिने नदिने मनोनीत सांसद वामदेव गौतमको हातमा पुगेको छ । चारवर्षे कार्यकाल पूरा गरी विदा हुन लागेका १९ राष्ट्रिय सभा सदस्य पदका लागि बुधबार भएको निर्वाचनमा सत्ता गठबन्धनले […]

वामदेव गौतमको सांसद पद के हुन्छ?

वामदेव गौतमले एमाले छाडे पनि उनको सांसद पद नजाने भएको छ। गौतम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट राष्ट्रिय सभामा मनोनीत सांसद हुन्।

राष्ट्रिय सभामा राष्ट्रिय सभाकै अधिकार क्षेत्रमाथि बहस

२७ असार, काठमाडौं । राष्ट्रिय सभामा राष्ट्रिय सभाकै अधिकार क्षेत्रमाथि बहस भएको छ । आइतबारको छलफलमा भाग लिँदै नेकपा एमालेका उपाध्यक्ष समेत रहेका राष्ट्रिय सभा सदस्य वामदेव गौतमले मुख्यतः दुई कुरा उठाए । प्रतिनिधि सभा नहुँदा राष्ट्रिय सभामा बजेट पेश गर्ने र राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने संवैधानिक व्यवस्था गर्ने । त्यसका लागि […]

वामदेवले सदनमा गरे बजेटको प्रशंसा, राष्ट्रिय सभामा पेश गर्ने व्यवस्था गर्न माग

नेकपा एमालेका उपाध्यक्ष एवं राष्ट्रिय सभा सदस्य वामदेव गौतमले अर्थमन्त्री विष्णु पौडेलले पेश गरेको बजेटको सदनमा प्रशंसा गरेका छन् । उनले राष्ट्रिय सभा नियमावली संशोधन गरेर भएपनि राष्ट्रिय सभामा बजेट पेश गर्ने व्यवस्था गर्न माग गरेका हुन् ।  मंगलवार बसेको राष्ट्रिय सभा बैठकको विशेष समयमा गौतमले आम निर्वाचनपछि पहिलोपटक राम्रो बजेट आएको बताए ।  ‘बजेटको सम्बन्धमा केही भन्नैपर्ने भएको छ । कमरेड विष्णु पौडेलले बजेट पेश गर्दा म धेरै खुशी भएँ । मैले गएका तीनवटा बजेट देखेको छु, जुन कहिल्यै घोषणा पत्रबमोजिम आ...

राष्ट्रिय सभामा वामदेवले एकता अपरिहार्य छ भन्दै गर्दा 'काटियो' माइक !

राष्ट्रिय सभा बैठकमा पहिलोपटक सम्बोधन गरेका नेकपा उपाध्यक्ष वामदेव गौतम बोल्दाबोल्दै माइकको लाइन काटिएको छ । १५ मिनेटको समय पाएका गौतमले समयमा आफ्नो मन्तव्य नसकेपछि राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले लाइन काटेर अर्का सदस्य रमेशजंग रायमाझीलाई बोल्ने समय दिएका हुन् । रायमाझी बोल्न शुरू गरिसक्दा पनि वामदेव बोलिरहेकै थिए । अर्का सांसद बोल्न शुरू गरिसकेको थाहा पाएपछि बल्ल उनी बसे । बसेपछि उनी हाँसेका थिए । राष्ट्रिय सभामा यो वामदेवको पहिलो सम्बोधन हो । सम्बोधनका क्रममा उनले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता ...

वामदेवले पहिलोपटक राष्ट्रिय सभामा सम्बोधन गर्ने

राष्ट्रिय सभाको सातौं अधिवेशनअन्तर्गत आजको बैठकमा नेकपा उपाध्यक्ष समेत रहेका राष्ट्रिय सभा सदस्य वामदेव गौतम लगायतले सम्बोधन गर्ने भएका छन् । गौतम राष्ट्रिय सभा सदस्यमा मनोनित भएपछि आज पहिलोपटक सम्बोधन गर्न लागेका हुन् । यसअघि १७ गते बसेको बैठकमा राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरूले सम्बोधन गरेका थिए । आज गौतमका अलावा नेकपा संसदीय दलका प्रमुख सचेतक खिमलाल भट्टराई, सदस्य रामनारायण बिडारी लगायतले सम्बोधन गर्ने कार्यसूची तय भएको संघीय संसद् सचिवालयले जनाएको छ ।