कर्णालीका मुख्यमन्त्रीले राजीनामा दिँदै, कांग्रेसको नेतृत्वमा सरकार बन्ने
काठमाडौं। कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्ने भएको छ। माओवादी नेतृत्वको सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले मङ्गलवार साँझ पाँच बजे क्याबिनेट बैठक मार्फत राजीनामा दिने भएका हुन्।

काठमाडौं। नेपाली कांग्रेसको पदाधिकारी बैठकले पार्टीको नेतृत्वमा सरकार बनाउन माधव नेपालपक्षको साथका लागि कोशिस गर्ने बताएको छ। तर नेकपा एमालेका मुख्य सचेतक विशाल भट्टराईले उनीहरूले राजीनामा दिएर आफ्नो दलको अध्यक्ष प्रधानमन्त्री हुँदाहुँदै अन्य दललाई सघाउनेमा विश्वास नरहेको बताए। “पार्टीभित्र असन्तुष्टिले उहाँहरू हिजो बैठकमा उपस्थित हुनुभएन तर अन्य दलको प्रधानमन्त्रीलाई समर्थन गर्न जानुहुन्छ भन्ने विश्वास मलाई छैन,” उनले भने।
काठमाण्डाै – प्रतिपक्ष दल नेपाली कांग्रेसले आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा हिजो बसेको कांग्रेस संसदीय दलको बैठकले केन्द्रीय कार्यसमितिको गएको चैत २१ गतेको बैठकमा पारित प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्दै आफ्नै नेतृत्वमा सरकार गठन गर्ने प्रस्तावलाई अनुमोदन गरेको हो ।
साथै कांग्रेसले प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने निर्णय समेत गरेको छ । पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको नेतृत्वमा सरकार गर्ने र अरु दलहरुलाई पनि विश्वासको मतको...
काठमाडौं। नेपाली कांग्रेसको संसदीय दलको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीले लिने विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ। आज नयाँ बानेश्वरस्थित संघीय संसदको ल्होत्से भवनमा बसेको दलको बैठकले आफ्नै नेतृत्वमा सरकार गठन गर्न पहल गर्नुका साथै प्रधानमन्त्रीको राजीनामा माग्ने निर्णय गरेको हो। कांग्रेसले यो निर्णय यसअघि चैत २१ गते नै गरिसकेको छ। त्यही निर्णयलाई आज अनुमोदन गरेको हो।
काठमाडौं । २० चैतमा बसेको केन्द्रीय समिति बैठकबाट प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने औपचारिक निर्णय गरेको नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्ने विषयमा भने अरुचि देखाउँदै आएको छ ।कांग्रेसले सो बैठकबाट प्रधानमन्त्री ओलीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा अन्य दलसहितको गठबन्धन बनाएर सरकार गठनको पहल गर्ने निर्णय गरेको भए पनि संख्या सुनिश्चित नभएको भन्दै कांग्रेसले सत्ताको नेतृत्व गर्न अरुचि देखाउँदै आइरहेको हो ।सरकारको विकल्प खोज्नुपर्ने विषयलाई एजेन्डा बनाउनुपर्ने कांग्रेस वरिष्ठ
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आफ्नै नेतृत्वमा सरकार बनाउन अंकगणितको जोडघटाउमा लागेको छ । कांग्रेसले सरकार गठनका लागि आवश्यक पर्ने अंकगणितको जोडघटाउमा आफूलाई कसरी बलियो बनाउने भन्नेतर्फ छलफललाई अनौपचारिक रूपमा अघि बढाएको हो । कांग्रेसको २० चैतमा बसेको केन्द्रीय समिति बैठकमार्फत प्रधानमन्त्री केपी ओलीको राजीनामा माग गर्दै आफ्नै नेतृत्वमा सरकार गठनको प्रयास गर्ने निर्णय गरेको थियो ।सरकार गठनका लागि आवश्यक पर्ने सांसदको संख्याका विषयमा सुनिश्चतता नहुँदा नयाँ परिस्थितिमा कसरी अघि बढ्ने भ