कोरोनाको चौथो लहर सायद बित्यो : दक्षिण अफ्रिका

 कोरोना महामारीका कारण दक्षिण अफ्रिकामा लगाइएको नाइट कर्फ्यू हटाइएको छ । त्यहाँका अधिकारीले देशमा कोरोना महामारीको चौथो लहरको उत्कर्ष सायद बितिसकेको आँकलन गरेका छन् ।सरकारले एक बयानमा ओमिक्रोन भेरियन्ट असाध्यै धेरै संक्रामक भएतापनि कोरोनाको पछिल्लो लहरको तुलनामा मानिसहरु अस्पताल भर्ना हुने दर कमै रहेको बताएको छ । यता मृत्युमा पनि साधारण वृद्धि देखिएको जानकारीमा उल्लेख छ ।कोभिड–१९ ओमिक्रोन भेरियन्ट सबैभन्दा पहिला दक्षिण अफ्रिकामा पाइएको थियो । यो भेरियन्ट अन्य भेरियन्टको तुलनामा बढी सं