काठमाडाैं । चितवनकाे मुग्लिन–नारायणगढको तुइन खोला पुल नजिकैको बाटोमा दुई वटा फ्लडलाइट जडान गरिएको छ । साेही खण्डको सडकमा माथिबाट ढुङ्गा खस्न सक्ने सम्भावना भएकाले रातको समयमा पनि स्पष्ट देख्न सक्ने गरी दुई वटा फ्लड लाइट जडान गरिएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको हाे । यस सडक खण्डमा गाडी चलाउँदा ओभरटेक नगरी संयमित भई सुरक्षित […]