पहिलो अंकको खोजीमा जावलाखेल, 'राम्रो खेल खेलेर पनि पराजय ब्यहोरेका छौं'

काठमाडौं: शहीद स्मारक ए डिभिजन लिगमा आजका दुई खेल सकिएसँग चौथो चरणका खेलहरु पनि सकिनेछन्। चौथो चरणको अन्त्यसम्म आइपुग्दा अंकविहीन रहेको क्लब हो जावलाखेल युथ क्लब। जावलाखेल जस्तै लगातार तीन खेलमा पराजय ब्यहोरेको एपीएफले चौथो चरणमा आएर आइतवारको खेलमा थ्री स्टार क्लबसँग गोलरहित बराबरी खेल्दै पहिलो अंक जोडेको थियो। आजको…