बागमती प्रदेशमा विपद् व्यवस्थापन प्राधिकरण गठन हुँदै

काभ्रे । बामगती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले मनसुनजन्य विपद्को पूर्व तयारीका लागि सरोकारवाला निकायहरुलाई निर्देशन दिनु भएको छ । यो वर्ष ३० वर्ष पछिको ठुलो आगलागी हुँदा भएको क्षतिको पूर्वानुमान समेत गर्न नसकिएको बताउँदै मन्त्री श्रेष्ठले मनसुनबाट हुने क्षति न्यूनीकरणका लागि विपद्का चार वटा चरण मध्ये पूर्व तयारीलाई विशेष जोड […]