सहकारी बैंकको तालिम

का राष्ट्रिय सहकारी बैंक लिमिटेड कावासोती शाखाले कर्जा तथा जोखिम व्यवस्थापन तालिम आयोजना गरेको छ । सदस्य सहकारी संस्थाहरुको वित्तीय व्यवस्थापनका साथै कर्जा परिचालन र जोखिम न्यूनिकरणमा सहयोग पु¥याउने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको हो ।सहकारी संघ संस्थाहरुले आफ्ना सदस्यहरुलाई प्रवाह गर्ने कर्जालाई व्यवस्थित तथा जोखिम रहित बनाउनका लागि तालिम सहयोगी भएको सहभागीहरुले बताएका थिए […]

सम्बन्धित सामग्री

बाँदर नियन्त्रणको तालिम लिन पशु चिकित्सक भारत पठाइने

२५ पुस, काठमाडौं। किसानको बाली नष्ट गर्ने बाँदर नियन्त्रणको तालिम लिन पशु चिकित्सक भारत पठाउने भएको छ । प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिकी सभापति आरजु राणाका अनुसार उनले भारतीय राजदूत नवीन श्रीवास्तवलाई पत्र लेखेर सहयोगका लागि अनुरोध गरेकी थिइन् । भारतीय दूतावासले समितिको तर्फबाट आफूले गरेको अनुरोध स्वीकार गरेको जानकारी दिँदै सभापति […]

अपांगता भएकाहरुलाई सेयर तालिम

प्रभु क्यापिटल लिमिटेडले बहिरा अपाङ्गता भएका व्यक्तिहरुका लागि राष्ट्रिय सहकारी तथा व्यवस्थापन प्रशिक्षण केन्द्रको सहकार्यमा सेयर बजार सचेतना एवं वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । अपांगता संरक्षण नेपाल अन्तर्गत रहेका सदस्यमध्ये २० भन्दा बढीको सहभागिता भएको कार्यक्रम मुख्यतया पुँजीबजारमा सुरुवाती प्रवेश तथा लगानीको महत्वमा केन्द्रित थियो । कार्यक्रमको तालिम सञ्चालन प्रभु क्यापिटल लिमिटेडको मार्केटिंग […]

सहकारीकर्मीलाई पर्ल्स अनुगमन प्रणाली तालिम सुरु

१४ जेठ, काठमाडौं । सहकारी प्रशिक्षालय भरतपुर चितवनको आयोजनामा पल्र्स अनुगमन प्रणाली सम्बन्धी तालिम आजदेखि काठमाडौंमा सुरु भएको छ । कुलेश्वरमा आयोजित तालिममा सहकारीका व्यवस्थापक, कर्मचारी र लेखा परीक्षण गर्नेहरुसहित २५ जना सहभागी छन् । तालिम तीन दिनसम्म चल्ने छ । पर्ल्स प्रणालीले सहकारी कस्तो अवस्थामा चलेको छ भन्ने कुरा पत्ता लाग्छ । नाफा, घाटाको […]

भोजपुरमा बेमौसमी तरकारी उत्पादन गर्न तालिम सुरू

भोजपुर । भोजपुर नगरपालिका-५ बोखिममा ६५ दिने बेमौसमी तरकारी उत्पादन गर्न तालिम सुरु भएको छ । सीप सिकौं, रोजगार बनौं भन्ने मूल नाराका साथ तालिम आइतबारबाट सुरु भएको हो । नेपाल सरकार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको आर्थिक सहयोग, कान्तिपुर सुदूर टेक्निकल कलेजको प्राविधिक सहयोग र हिमचुली महिला कृषि सहकारी संस्थाको आयोजनामा तालिम आइतबारबाट सुरु […]

सकियो झोल साबुन बनाउने तालिम

भक्तपुर- झीगु ख्वप बचत तथा ऋण सहकारी संस्था लि. को आयोजनामा एक दिने झोल साबुन बनाउने तालिम शनिबार सम्पन्न भएको छ । संस्थाको व्यवसाय प्रवर्द्धन उप–समितिको संयोजनमा सम्पन्न तालिममा संस्थाका निवर्तमान अध्यक्ष तुल्सीराम ग्वाछाले प्रशिक्षक दयालक्ष्मी त्वातीलाई तालिम सामग्री हस्तान्तरण गरी तालिम उद्घाटन भएको थियो । कार्यक्रममा संस्थाका अध्यक्ष बलराम गोसाईले सफाइको महत्त्वलाई झल्काउन साबुन बनाउने […]

भरतपुर महानगरले २ हजार युवालाई तालिम दिने

चितवन- भरतपुर महानगरपालिकाले दुई हजार युवालाई निःशुल्क तालिम दिने भएको छ। तालिममा सहभागी हुनका लागि आवेदनसमेत माग गरिसकेको छ। यसका लागि भरतपुर महानगरपालिकाभित्र बसोबास गर्ने, कम्तीमा ८ कक्षा उत्तीर्ण र १८ वर्ष पूरा गरी ४० वर्ष नपुगेका व्यक्तिले सहकारी प्रवर्द्धन शाखामा सम्पर्क गर्नुपर्ने महानगरले जनाएको छ। आर्थिक वर्ष २०७९/८० को सहकारी कार्यक्रम तथा प्रवर्द्धन नीति […]

सहकारीको नेतृत्व विकास गर्न संस्थागत विकास तालिम

संचालकहरूको क्षमता विकासका निम्ति तरकारी फलफूल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले चार दिने संस्थागत विकास तालिम संचालन गरेको छ । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन)को...

चियाको उत्पादन र गुणस्तर बढाउन किसानलाई तालिम

चिया उत्पादन र प्रशोधनमा गुणस्तर बढाउन देशका १३ जिल्लाका किसानलाई सीप सिकाइएको छ। ‘एक सहकारी-एक चिया प्राविधिक’को अवधारणाअनुसार २ सय ९० किसानलाई चिया उत्पादन र प्रशोधनसम्बन्धी तालिम दिइएको हो।...

किसानलाई कृषि सामग्रीसँगै तालिम पनि

मेलम्ची नगरपालिकाले  ५० प्रतिशत अनुदानमा कृषि सामग्रीसँगै तालिम पनि दिएपछि किसानलाई काम गर्न सहज भएको छ । नगरपालिकाले अनुदानमा वडा नं ७ र ८ का किसानका लागि कृषि औजार वितरण गरेको हो । वडा नं ७ स्थित दुवाचौर सामुदायिक कृषि सहकारी संस्थामार्फत १६ थान ९ एच। पी प्रट्रोल मिनिटिलिर तथा  मकै रोप्ने उपकरण  र वडा नं ८ स्थिति विष्णुलक्ष्मी साना किसान कृषि सहकारीमार्फत ७ एच.पी प्रट्रोल मिनिटिलिर तथा २१ थान कृषि सामग्री वितरण गरिएको नगरपालिकाका  कृषि विकास शाखाप्रमुख अमरनाथ आचार्यले जानका