हिमालयन म्युचुअल फण्ड अन्तर्गत ‘हिमालयन ८०–२०’ निष्काशन हुने

काठमाडौँ- हिमालयन क्यापिटल लिमिटेड कोष व्यवस्थापक रहेको कोष प्रवर्द्धक, हिमालयन बैंक लिमिटेडको हिमालयन म्युचुअल फण्ड अन्तर्गतको पहिलो बन्दमुखी योजना ‘हिमालयन ८०–२०’ निष्काशन हुने भएको छ । नेपाली पुँजी बजारमा नवीनतम लगानी अभ्यास तथा अनुशासित लगानी व्यवस्थापन गरी उपयुक्त प्रतिफल प्रदान गर्ने उद्देश्यले हिमालयन बैंक लिमिटेड कोष प्रवर्द्धक रहेको हिमालयन म्युच्युअल फण्ड अन्तर्गतको पहिलो बन्दमुखी योजना […]

सम्बन्धित सामग्री

एनआईसी एसिया बैंकको अर्को ‘म्युचुअल फण्ड’ खुल्यो

काठमाडौं । एनआईसी एसिया बैंकको अर्को म्युचुअल फण्डको बिक्री खुला भएको छ । दोस्रो बजारमै अधिकांश म्युचुअल फण्डको मूल्य १० रुपैयाँभन्दा तल झरेको अवस्थामा ‘एनआईसी एसिया ग्रोथ फण्ड २’ नामक म्युचुअल फण्ड निस्कासन भएको छ । प्रतिइकाइ १० रुपैयाँका दरले न्यूनतम १०० इकाइका लागि अर्थात् १ हजार रुपैयाँ आवेदन दिन सकिन्छ । ८ करोड ५० […]

हिमालयन बैंकको १० करोड इकाई म्युचुअल फण्ड बिक्रीमा

काठमाडौं– हिमालय बैंकले सर्वसाधारणमा १० करोड इकाई म्युचुअल फण्ड बिक्री गर्ने भएको छ । बैंकले बिहीबारदेखि प्रति इकाई १० रुपैयाँ दरका १० करोड इकाई ‘हिमालयन ८०–२९’ म्युचुअल फण्ड बिक्री गर्ने भएको हो । कूल निष्काशन इकाई मध्ये एक करोड ५० लाख इकाई वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रवर्द्धक हिमालयन […]

सिटिजन्स सुपर ३० म्युचुअल फण्ड सूचीकृत

सिटिजन्स बैंक कोष प्रबद्र्धक रहेको र सिटिजन्स क्यापिटलको योजना व्यवस्थापनमा सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालन भइरहेको योजना सिटिजन्स सुपर ३० म्युचुअल फण्ड सूचीकृत भएको छ।...

‘नबिल फ्लेक्सी क्याप फण्ड’ खुल्लामुखी म्युचुअल फण्ड निष्कासन आजदेखि

२३ कात्तिक, काठमाडौं । नबिल इन्भेष्टमेन्ट बै‌ंकिङले बुधबारदेखि सर्वसाधारण लगानीकर्ताका लागि ‘नबिल फ्लेक्सी क्याप फण्ड’ नामक खुल्लामुखी म्युचुअल फण्ड निष्कासन तथा बिक्री खुल्ला गरेको छ । नबिल इन्भेष्टमेन्ट बैंकिङले नबिल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी प्रति इकाइ मूल्य १० रुपैयाँ दरको कुल ७५ करोड रुपैयाँको ७ करोड ५० लाख इकाइ म्युचुअल फण्ड निष्कासन बिक्री […]

सनराइज फर्स्ट म्युचुअल फण्ड योजनाको प्रतिफल घोषणा

सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्ड योजनाले आर्थिक वर्ष २०७८/०७९ का लागि सनराइज फस्र्ट म्युचुअल फण्डको प्रतिफल घोषणा गरेको छ ।फण्डका ईकाइधनीलाई कर सहित १२ प्रतिशतका दरले हुन आउने १० करोड ३२ लाख रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय गरिएको बैंकले जनाएको छ । साथै ईकाइधनी दर्ता किताब बन्द हुने सम्बन्धी सूचना निकट […]

लक्ष्मी क्यापिटलको आजदेखि ‘शुभ लक्ष्मी कोष’ खुल्लामुखी म्युचुअल फण्ड निष्काशन

काठमाडौं, १९ साउन । लक्ष्मी क्यापिटल लिमिटेडले आजदेखि सर्वसाधारण लगानिकर्ताको लागि ‘शुभ लक्ष्मी कोष’ नामक खुल्लामुखी म्युचुअल फण्ड निष्कासन तथा बिक्री खुल्ला गरेको छ । क्यापिटलले लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी प्रतिइकाई १० रुपैयाँ अंकित दरका ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाईहरु निष्कासन गर्न लागेको हो । जसमध्ये १५ प्रतिशत इकाई कोष […]

लक्ष्मी क्यापिटलले ‘शुभ लक्ष्मी कोष’ म्युचुअल फण्ड निष्काशन गदै

लक्ष्मी क्यापिटलले बिहीबारदेखि सर्वसाधारण लगानीकर्ताको लागि  ‘शुभ लक्ष्मी कोष’ नामक  खुल्लामुखी  म्युचुअल फण्ड निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ ।क्यापिटलले लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी प्रतिइकाई १० रुपैयाँ अंकित दरका ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाईहरु निष्कासन गर्न लागेको हो । जसमध्ये १५ प्रतिशत इकाई कोष प्रवर्द्धक लक्ष्मी बैंकले बिज पुँजीको रुपमा लगानी गर्नेछ भने बाँकी रहेको ४ करोड ७५ लाख इकाईमध्ये पहिलो चरणमा सर्वसाधारणका लागि १ करोड ७५

‘आरविवि म्युचुअल फण्ड १’ नेपाल स्टक एक्सचेन्जमा सूचीकृत

काठमाडौँ – राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको कोष प्रवद्र्धक रहेको आरविवि म्युचुअल फण्ड अन्र्तगत संचालित पहिलोे बन्दमुखी योजना “आरविवि म्युचुअल फण्ड १” नेपाल स्टक एक्सचेन्जमा सूचीकृत भएको छ। आरविवि म्युचुअल फण्ड १ योजना प्रति इकाई १० रुपैयाँका दरले १२ करोड ५० लाख इकाई अर्थात एक अर्ब २५ करोड रुपैँया नेपाल स्टक एक्सचेञ्ज लिमिटेडमा कारोबार हुन सक्ने […]

नेप्से बढे पनि म्युचुअल फण्ड समूहमा गिरावट

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५५ अंकले बढेको दिन म्युचुअल फण्ड समूहमा भने गिरावट आएको छ। कारोबार भएका १३ मध्ये अन्य १२ समूहमा भने सुधार आएको छ। आज म्युचुअल फण्ड समूहमा १४.७१ अंकको गिरावट आएको हो। यस्तै, निर्जीवन बीमा कम्पनी समूहको सूचक सबैभन्दा बढी ४७९ अंकले बढेको छ।

के हो म्युचुअल फण्ड ? किन लगानी गर्ने ?

नेपाली पुँजी बजारमा रहेका विभिन्न वित्तीय औजारहरूमध्ये एक हो, सामूहिक लगानी कोष (म्युचुअल फण्ड) अन्तर्गत् सञ्चालित योजनाहरू । जसलाई एक उपयुक्त लगानी उपकरणको रूपमा प्रयोग गर्न सकिन्छ । सामूहिक लगानी कोष दक्ष तथा अनुभवी विशेषज्ञद्वारा सञ्चालन हुने र निकै सुरक्षित तथा लगानीमा हुने जोखिमलाई न्यूनीकरण गर्न सकिने हुनाले पनि पछिल्लो केही वर्ष यता नेपालमा पनि […]