काठमाण्डाै – बेलायतकी रानी एलिजाबेथ द्वितीयाका पति राजकुमार फिलिपकाे ९९ वर्षकाे उमेरमा निधन भएकाे छ । बकिङ्घम राजदरबारले राजकुमार फिलिपकाे निधनकाे घाेषणा गरेकाे हाे ।
राजकुमार फिलिप र राजकुमारी एलिजाबेथ सन् १९४७ मा विवाह भएकाे थियाे । त्यसकाे पाँच वर्षपछि राजकुमारी एलिजाबेथ रानी बन्नुभएकाे थियाे ।
बकिङ्घम राजदरबारले एक विज्ञप्ति निकाल्दै भनेकाे छ, निकै दुखका साथ रानीले उनका प्रिय श्रीमान् ड्यूक अफ एडिनबरा राजकुमार फिलिपको निधन भएको घोषणा गर्नुभएकाे छ । राजकुमार फिलिपक...